बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विन्ध्यवासिनीमा मतदानमार्फत पदाधिकारी चयन

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा आचार्यले ३...

शिक्षक सङ्गठन पर्वतमा चार मतले गौतम विजयी

पर्वत/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन् । शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्...

कथा: अन्त्यहीन पहिराहरू

उसले आफ्ना कोमल हातहरूले मैनाको कपाल सुमसुमायो, अनुहारको पसिना पुछ्यो, आँखाका कुना-कुनामा सोहोरिएका कचेरा झिक्यो र हात पाखुरा हुँदै सम्पूर्ण शरीरलाई हलुका–हलुकासँग मुसार्‍यो । प्रेमको कोमल स्पर्शानुभूति आफ्नो १३ वर्षको उमेरमा मैनाले पहिलोपटक अनुभव...

जनप्रियमा जलवायुको चर्चा

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा ‘जलवायु परिवर्तनको असर र यसको रोकथाम’ विषयक एक दिवसीय गोष्ठी गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनबारे...

गलकोटको गेष्ट हाउसमा मृत भेटिए शिक्षक !

बागलुङ/गलकोटमा शुक्रबार बिहान साँढे १० बजे एक पुरुष मृत भेटिएका छन् । गलकोट नगरपालिका ३ को सुस्मिता गेष्ठ हाउसको माथिल्लो तलामा अन्दाजी ५५ वर्षिय सुवोध कुमार कुशवाह मृत भेटिएका हुन् । पर्सा जिल्लाको कालीकामाइ गाउँपालिका...

पाकिस्तान राजदूतवासद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

काठमाडौं/ पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । “पढाइको भविष्यः किताब कि बाइट्स ? विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्थान, पोखराकी छात्रा प्राप्ति लम्सालले...

प्याब्सन कास्कीद्वारा ७ सय शिक्षकलाई ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयक तालिम

पोखरा/  निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ...

बिरामी अभिभावकको उपचारमा चिल्ड्रेन लाइफको साथ

बागलुङ/चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले विरामी अभिभावकलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–३ डाडाखानी घरभै बागलुङ वस्ने देव बहादुर छन्त्यालको उपचारको लागि स्कुलले बुधबार आर्थिक सहयोग उपलब्ध गराएको हो । विद्यालयका...

इनड्राइभको ‘राइड टु सपोर्ट‘ अभियान

पोखरा/विश्वव्यापी मोबिलिटी र सहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । समुदाय–संचालित यो पहलअन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा...

निर्वाचन आयोगको उपस्थितिमा मतदान गरेर कक्षा ‘मनिटर’ चयन

पर्वत/प्रतिनिधि सभाको निर्वाचनमा जस्तै गरेर मतदान केन्द्र निर्माण गरिएका। विद्यार्थी उम्मेद्वारहरु मत पेटीका, तिनमा प्रयोग हुने सुरक्षा शिल, मतपत्र लगायतका कुराहरूको अवलोकन गर्दै मुचुल्कामा हस्ताक्षर गर्दै थिए । तीन वटा मतदान केन्द्रमा मतदान गर्न...

-->