बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पाेखराकाे जानकी माविमा अक्षयकोष थपिदै

पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर...

राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सम्पन्न

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, क्याम्पसको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सोमबार पोखरामा सम्पन्न भएको छ । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यका...

जन्मदिनमा जानकी माविमा अक्षयकोष र शैक्षिक सामाग्री

पोखरा/ पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेका छन् । पोखरा महानगरपालिका–१७...

म्याग्दीका ईश्वरी कर्माचार्यका दुई कृति लोकार्पण

काठमाडौं / लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनमा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू शनिबार गुन्जिए भने वरिष्ठ जेष्ठ नागरिक ईश्वरी कर्माचार्यका दुई कृति, ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ परिषद् सदस्य...

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सुरु

पोखरा/ विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि तालिम शुक्रबारदेखि सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा गण्डकी...

पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

पोखरा/ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न...

प्रतिभामा नमूना मतदान

पोखरा/पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो । सैद्धान्तिक ज्ञानले भन्दा व्यवहारिक तथा...

युवावस्थामै हुने क्यान्सर धेरै आक्रामक छ

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि...

टप्स माविमा नवआगन्तुक विद्यार्थीको स्वागत र अभिमुखीकरण

पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक बिद्यालयले विहीबार नवआगन्तुक विद्यार्थीको स्वागत एवं अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अभिभावकको पनि सहभागिता रहेको थियो । २०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको टप्स बोर्डिङ स्कूल यसै...

लिटल फ्लावरमा विविध कार्यक्रम

पोखरा/ पोखरा–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।  विद्यालयमा यस वर्ष कक्षा नर्सरी सहितका ९२ जना नवागन्तुक विद्यार्र्थीलाई प्रिन्सिपल विकल पौडेल, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, सञ्चालक...

-->