पोखरा/ म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर...
पोखरा/पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले विद्यार्थीको लािगठ शोधपत्र (थेसिस) लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालामा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए । गोष्ठीमा निवर्तमान विभागीय प्रमुख...
पोखरा/गण्डकी विश्वविद्यालयमा आफ्ना आसेपासेलाई स्थायी बनाउन विश्वविद्यालयऐन कुुल्चिएर अगाडि बढेका तत्कालीन कुलपति गणेशमान गुुरुङले पुनः कानूनी चुनौतीको सामना गर्नुपर्ने भएको छ । ७८ जना प्राध्याकक÷कर्मचारीलाई स्थायी गर्नका निम्ति बनाएको नियमावली नै कानून विपरीत भएको...
बागलुङ/ अधिकृत सेवा समाजले जिल्लाका स्थानीय तहको वारेमा जानकारी दिने क्यूआरओड सहितको परिचय र बागलुङका धार्मिक सांस्कृतिक लगायतका पर्यटकीय स्थानहरु समावेश गरेर भित्ते पात्रो सार्वजानिक गरेको छ । अधिकृत समाजले शनिवार काठमाडौंमा आयोजना गरेको...
बागलुङ / दिल-गंगा प्रधान स्मृति कोष बागलुङको १९औँ पुरस्कार एवं सम्मान कार्यक्रम शुक्रबार बागलुङ बजारमा एक कार्यक्रमका विच सम्पन्न भएको छ। सोही कार्यक्रममा यसवर्षको स्मृति सम्मान समाजसेवी तथा पत्रकार बेलुकाजी थापालाई सम्मान गरियो । समाजसेवी...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा...
काठमाडौं / आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्। वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ...