बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

काठमाडौं / सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् । ‘९ वटा बुँदामा सहमति...

शिक्षकका मागमात्रै कि विद्यार्थीको समस्या पनि हेर्ने ?

फाइल तस्बिर बागलुङ/शिक्षा ऐनसहित दर्जन माग राखेर नेपालभरका शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनकै कारण यतिबेला देशभर भर्ना अभियान प्रभावित भएको छ । नयाँ विद्यार्थी भर्ना गर्ने, घरदैलो गरेर नयाँ विद्यार्थीलाई सामुदायिक...

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा/ नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक...

बैशाख १७ गतेसम्म विद्यालय खोल्न पोखरा महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन आगामी बुधबारसम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकसमक्ष आग्रह गरेको छ । महानगरको शिक्षा महाशाखाले सोमबार सूचना प्रकाशन गरेर बुधबारसम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक...

एसइई दिएका विद्यार्थीलाई डिजिटल तालिम

पोखरा/पोखरा २६ ले एसइई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिम सुरु गरेको छ । तालिम सुरु गर्दै अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताए । तालिमले विद्यार्थीलाई...

पोखरा विश्वविद्यालयको रजिष्टारमा अजय थापा

पोखरा/ पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापालाई नियुक्त गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले उनलाई आइतबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र...

सरकार र शिक्षकबीचको वार्ताः सबै माग पूरा हुनुपर्ने अडान

काठमाडौं / सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव...

शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको कडा अल्टिमेटम: ‘१४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू’

गुल्मी / गुल्मीको कालिगण्डकी गाउँपालिकाले वैशाख १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो । शिक्षक महासंघको आव्हानमा...

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं / सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको...

बालुवाटारमा नेविसंघको प्रदर्शन: ‘प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्‍यै’

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य...

-->