बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

काठमाडौँ /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत...

पोखरा विश्वविद्यालयका रजिष्टार भण्डारीको बिदाई

पोखरा/ पोखरा विश्वविद्यालयका रजिष्टार पदबाट कार्यकाल सम्पन्न गरेका प्रा.डा. दिपकबहादुर भण्डारीलाई विश्वविद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विभिन्न निकायका शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको...

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा निधन

पोखरा/राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ...

गण्डकी प्रदेशकै नमूना विद्यालय बनाउने प्रतिवद्धता

पोखरा/पोखराको मध्य भाग । २०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको बुद्धचोकस्थित टप्स बोर्डिङ स्कूल । अहिले नाम फेरिएर टप्स माध्यमिक विद्यालय बनेको छ । टप्स मावि यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको...

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिम

पोखरा/ पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको ४५ घण्टा (३...

वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार

म्याग्दी/म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको...

बडिगाडका शिक्षकहरु कामकाज स्थगन गर्न सहमत

बागलुङ/विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत बागलुङको बडिगाड गाँउपालिकाका शिक्षकहरूले पालिकाका सामुदायिक विद्यालयका कामकाज स्थगन गर्ने निर्णय गरेका छन् । आज शिक्षक आन्दोलन परिचालन समितिका संयोजक केशव खरेलको अध्यक्षतामा बसेको बैठकले सो निणर्य...

विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग

बागलुङ/समाजसेवी तथा फर्निचर व्यवसायी प्रदिपज्योति शेरचनले बागलुङ नगरपालिका वडा नं. ७ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक र खेल सामग्री सहयोग गरेका छन् । सोमबार विद्यालयका विद्यार्थीलाई गण्डकी प्रदेशसभाकी...

बागलुङमा केआइइसीको शाखा शुभारम्भ

बागलुङ/विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने उदेश्यले शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था काठमाण्डु इन्फोसी एजुकेशनल कन्सल्टेन्सी (केआइइसी) ले बागलुङमा शाखा कार्यालयको शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ गर्दै संस्थाका केन्द्रिय प्रतिनिधि सुमन भण्डारीले केआइइसीले...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि शुक्रबार कुलपति नियुक्त गरेका हुन् । कुलपति सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।...

-->