बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

माउन्ट अन्नपूर्ण माविद्धारा कक्षा १२ का विद्यार्थीलाई बिदाई

पोखरा/पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई बुधबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा...

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत/पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि...

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी...

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’

पोखरा/पोखरा ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल–२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्निभलमा कक्षा ११...

शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित

पोखरा/ पोखरा–५ पस्र्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत...

पिसिएममा शिक्षण र सिकाइः चुनौती र रणनीति विषयक कार्यशाला

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ ः चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका...

चैतेदशैं मेलामा विद्यार्थीको फास्ट फुड सेन्टर

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्यनरत विद्यार्थीले चैत्राष्टमी मेलाको छेकोमा कालिका बाल उद्यानमा फास्ट फुड सेन्टर संचालन गरेका छन् । शैक्षिक रिसर्च तथा व्यवहारिक सिप विकासका लागि बिविएस तेस्रो वर्ष र विविए पाँचौ सेमेस्टरका विद्यार्थीले...

वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि आकर्षण बन्दै राधाकृष्ण गुरुकुल

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस, को को परे ?

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिका लागि आवेदन स्वीकृत भएकामध्येबाट ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विहीबार सिफारिश गरिएको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्रा.डा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश...

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा/उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रीत रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी,...

-->