बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान जारी

पोखरा/ पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुन सुरु गरिएको हो । क्याम्पसभित्र...

देउराली आधारभूत विद्यालयमा नयाँ समिति

बागलुङ/ देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पोखरा/चौथो रिसेन्ट ट्रेन्ड्स इन साइन्स, टेक्नोलोजी एण्ड इनोभेसन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा ८ देशका करिब २५० जना सहभागी थिए। सम्मेलनमा भौतिक विज्ञान, रासायनिक विज्ञान, जैविक विज्ञान, कृषि विज्ञान, पशु चिकित्सा विज्ञान,...

एउटै विद्यालयका ४ जुम्ल्याहा पनि एसईई दिँदै

नवलपुर/ जिल्लाको कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यामिक विद्यालयबाट ४ जुम्ल्याहा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छन् । यस विद्यालयबाट ८४ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् । परीक्षार्थीमध्ये कावासोती–२ का रिया र रितीमा सापकोटा,...

पश्चिमाञ्चल माविले १२ कक्षाका विद्यार्थीलाई विदाई ग¥यो

पोखरा/ पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को...

देउराली आधारभुत विद्यालयमा नयाँ समिति

बागलुङ/देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णु कुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

काठमाडौंको पिके क्याम्पसमा नेवि संघको विद्रोही भुपेश्वरी समुह विजयी

पोखरा / काठमाडौंको कन्या क्याम्पस (पीके)को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही...

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाको मनपरी, स्पष्टीकरण सोधेको शिक्षक नै एसईई केन्द्राअध्यक्ष 

स्याङ्जा/ आफैले स्पष्टीकरण सोधेको शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले एसईई परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाएको पाइएको छ । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयकका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीलाई स्पष्टीकरण सोधेकै समयमा इकाइले केन्द्राध्यक्ष बनाएको हो...

गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन् । अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक...

आजदेखि सुरु एसइईमा जापानबाट ३७ विद्यार्थी सहभागी हुँदै

काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको...

-->