बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाको मनपरी, स्पष्टीकरण सोधेको शिक्षक नै एसईई केन्द्राअध्यक्ष 

स्याङ्जा/ आफैले स्पष्टीकरण सोधेको शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले एसईई परीक्षा केन्द्रको केन्द्राध्यक्ष बनाएको पाइएको छ । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयकका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीलाई स्पष्टीकरण सोधेकै समयमा इकाइले केन्द्राध्यक्ष बनाएको हो...

गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन् । अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक...

आजदेखि सुरु एसइईमा जापानबाट ३७ विद्यार्थी सहभागी हुँदै

काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको...

विज्ञान, प्रविधि र नवप्रवर्तन प्रगति र समृद्धिका मुख्य चालक हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु...

बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै संगठनको जित

त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ...

स्ववियुमा एमालेनिकट अनेरास्ववियुको ८६ क्याम्पसमा जित

काठमाडौं / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ । यी मध्ये केहीमा...

धौलागिरी क्याम्पसले पायो स्ववियुमा महिला सभापति

बागलुङ / साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन । अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी...

पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा बनिन् सभापति

पोखरा / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बसेको नवौँ सभा बैठकले बजेट...

पर्वतका १७ वटा एसइई परीक्षा केन्द्रहरू आठ वटामा समायोजन

पर्वत/पोहोर सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौवटा परीक्षा केन्द्र कायम गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी संख्या...

-->