बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ...

गण्डकी विश्वविद्यालयमा स्थायी सेवा पदपूर्तिको कार्य तत्काल यथास्थितिमा राख्न उच्च अदालतको आदेश

पोखरा/  गण्डकी विश्वविद्यालयमा करारका ७८ जना शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले अर्को आदेश नआएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति...

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा/ पोखराको मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्लस टु इन्चार्ज...

जियूमा ७८ जनालाई स्थायी गर्न खुसुक्क विज्ञापन

पोखरा/गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी नियुक्त गर्न भन्दै विशेष आन्तरिक पदपूर्तिको सूचना निकालिएको छ । उक्त सूचना विश्वविद्यालयको वेवसाइटमा समेत राखिएको छैन । त्यति ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग...

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त...

जन्मदिनको अवसरमा विद्यालयलाई ५० हजार सहयोग

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकामा रहेका प्रकाश गिरीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । न्यूयोर्कमा रहेका उनले आफूले पहिले अध्ययन गरेको लस्तीकै शिव माध्यमिक विद्यालयमा उक्त...

नेत्रज्योती संघद्वारा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न

बागलुङ/नेपाल नेत्रज्योती संघको ४७ औं स्थापना दिवशको अबसरमा बागलुङमा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । बुधवार भएको शिविरमा २ सय ८७ जनाको आँखा परीक्षण भएको हो । बुधवार जिल्ला अदालत र जिल्ला प्रशासनमा...

प्रोग्रेसिभ शिक्षा मोडलका साथ तेर्सापट्र्टीमा पोखरामा खुल्यो एभरग्रिन एकेडेमी

पोखरा/ पोखराको तेर्सापट्र्टीमा टोडलरदेखि ५ कक्षासम्मको पढाई हुनेगरी एभरग्रिन एकेडेमी स्थापना भएको छ । आगामी शैक्षिक सत्रदेखि पढाइ सुरु हुने भएको छ । हाल पालिखेचोकमा संचालित प्रतिभा माविकै सञ्चालक संस्था प्रतिभा एजुकेसन फाउन्डेसनले एभरग्रिन एकेडेमी...

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि संझौता

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक...

विद्यालयमा लगाइएको महायज्ञमा साढे दुई करोड आम्दानी

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको गण्डकी महिमा धनधान्याचल ज्ञान महायज्ञमा साढे दुई करोड भन्दा बढी रकम आम्दानी भएको छ । विद्यालयमा ठूलो धन राशिको कोष निर्माण गर्ने र त्यसबाट...

-->