बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गर्मी बढेपछि समस्यामा विद्यार्थी, घर बाहिर काम गर्नेहरूलाई पनि सास्ती

पर्वत/बढ्दो गर्मीकाबीच चार दिनसम्म पनि वर्षा हुन नसक्दा घर बाहिर काम गर्नेहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन् । दिउसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम...

अखिलको अध्यक्षमा पौडेल र कडरिया, पदाधिकारीमा तीन दर्जनबढि भिड्दै

काठमाडौं / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास प्रतिनिधीले विफल पारेपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो । अखिलको अध्यक्षमा म्याग्दीका जुझारु विद्यार्थी नेता प्रकाश...

स्थापनाको ३८ वर्षपछि पोखरा बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

पोखरा/ पोखरा– ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले स्थापनाको ३८ वर्षपछि उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाण पत्र प्राप्त गरेको छ । क्याम्पसले मंगलबा पत्रकार सम्मेलनमार्फत प्रक्रिया सुरु भएको ३ वर्षमै क्यूएए पाउन...

आर्वा विजय माविमा कानूनी प्रशिक्षण

पोखरा/पोखरा १३ ढाँडबेसीमा अवस्थित आर्वा विजय माविको आयोजनामा आर्वा विजय माविमा कानूनी प्रशिक्षण सम्पन्न भएको छ । महानगरको न्यायिक समितिको आर्थिक सहयोग र पोखरा १३ वडा कार्यालयको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण...

शिक्षक तथा कर्मचारीलाई चार दिने क्षमता अभिवृद्धि तालिम

बागलुङ/बागलुङ नगरपालिका स्थित विद्यामान्दिर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीलाई विज्ञान प्रवद्र्धनका लागि पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत चार दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा शिक्षक र कर्मचारीलाई सकरात्मक...

सृजनामा नेपाली शब्दखेल प्रतियोगिता

पोखरा/पोेखरा ८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कूलको आयोजना रजुनियर रेडक्रस सर्कल सृजना मा.वि.को व्यवस्थापनमा अतिरिक्त क्रियाकलापअन्तर्गत जेष्ठ २३ गते शुक्रवार र २५ गते आइतवारका दिन अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता तहगत एवम् कक्षागत रूपमा...

प्रतिभा माविले जित्यो एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा/ पोखरामा भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको फाइनलमा प्रतिभाले सृजना माविलाई ८ विकेटले पराजित...

१ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा १ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि २२ जिल्लाका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । सहयोगले बिभिन्न जिल्लाका कक्षा ९ मा...

कञ्चनको स्थापना दिवसमा विद्यार्थीलाई सहयोग

लेखनाथ/बालबालिका, स्वास्थ्य र प्रकृतिको लागि ज्ञान तथा वकालत सञ्जाल (कञ्चन) कास्कीले शनिबार आफनो पहिलो स्थापना दिवसमा विद्यार्थीहरुका लागि शौक्षिक सामाग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको अमरज्योति...

एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम

पोखरा/ नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड...

-->