काठमाडौं, ३ चैत काठमाडौँमा पहिलो पटक सोन्या गुरुङद्धारा फरक किसिमको अमेजिङ फेसन सो आईतवार सम्पन्न छ । बिगतका वर्षको जस्तो यस वर्ष भने मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेका थिएनन । त्यस्तै दरवारमार्ग स्थित रहेको...
साहिँली अब सिनेमामा
पोखरा, २ चैत-दुई सन्तान ईश्वरको बरदान सुन्दै आएको आधुनिक समाज न प¥यो । अबको नेपाली पुस्ताले सायदै साहिँली भेट्टाउला । कन्या भ्रुणहत्याको डरलाग्दो यथार्थलाई आँखै चिम्लिऊँ । तर, हामी बाँचेको समयमै ‘सुन साहिँली चालिस...
‘म गसिप गर्ल होइन’
मुम्बई, ३० फागुन – ‘दावते–ए इस्क’, ‘मेरी प्यारी बिन्दु’, ‘किल दिल’ र ‘नमस्ते इङ्ल्यान्ड’ जस्ता लगातार फ्लप फिल्म खेलेकी अभिनेत्री परिणीति चोपडा अहिले अक्षय कुमारसँगको फिल्म ‘केशरी’का कारण चर्चामा छिन् । परिणीति आफ्ना फिल्म लगातार...
राजामौली नयाँ फिल्म‘ आरआरआर’ को तयारीमा
पोखरा, ३० फागुन – ‘बाहुबली र बाहुबली २’ बाट चर्चामा आएका निर्देशक एसएस राजामौली नयाँ फिल्म‘ आरआरआर’ को तयारीमा छन् । यस चलचित्रका लागि राम चरण र जुनियर एनटिआर पक्का छन् । तर, चलचित्रको...
भिकारीको ‘पञ्चामृत’
बागलुङ, २८ फागुन – विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा आफूलाई निरन्तरता दिइरहेका गीतकार अर्जुनरत्न भिकारीको एकल शब्दमा एल्बम तयार भएको छ । सुनिल मास्केको एकल संगीत रहेको एल्बम राजधानीमा एक कार्यक्रमका बीच...
मार्सलआर्ट खेलाडीको भूमिकामा नम्रता
बागलुङ, २७ फागुन – अभिनेत्री नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न पाइने भएको छ । फिल्म ‘जाईरा’मा उनले पहिलो पटक खेलाडीको भूमिका निर्बाह गरेकी हुन् । फिल्मको प्रदर्शन मिति नयाँ बर्षको श्रीकृष्ण जन्माष्टमी...
चलचित्र ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक
पोखरा, २५ फागुन – चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ । पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक...
प्रदेशीको पीडा : ‘कानूनको भरमा’
पोखरा, २५ फागुन – गायिका सरस्वती लामिछाने र गायक नवीन विश्वकर्माको स्वरमा प्रदेशीको पीडालाई समेटिएको गीत ‘कानूनको भरमा’ सार्वजनिक भएको छ। गीतमा प्रदेशीका नेपालीले त्यहाँ कामका क्रममा भोग्नुुपर्ने पीडालाई एक समेटिएको छ भने प्रदेशिनेका...
‘हिन्दी सिरियल हेर्दिनँ’
पोखरा, २५ फागुन – मिसेस नेपाल इन्टरनेसनल– २०१६ मा मोस्ट ब्युटिफुलको उपाधि जितेपछि प्रीति कार्की ब्युटी प्रेजेन्टको क्षेत्र निरन्तर सक्रिय छिन्। उनी हाल ‘ग्याल्म वल्र्ड प्रालि’ नामक इभेन्ट कम्पनीको सीईओका रूपमा कार्यरत छिन्। राजनीतिशास्त्रमा...
नेपाली गीतमा चिनियाँ राजदूत छमछमी
काठमाडौं, २५ फागुन – ‘चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर…’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि...