आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ,३०चैत -वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक भएको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र...

रेखालाई घरमै बोलाएर तोडिदिइन् जयाले रेखा-अमिताभको प्रेम !

बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । ‘रिल’मा मात्र होइन ‘रियल’मा...

प्रकास सपूतको दोहोरी ब्याटल ट्रेन्डिङमा

पोखरा ,२७ चैत  —  यसै साता सार्वजनिक भएको प्रकाश सपूतको ‘दोहोरी ब्याटल २’ ले युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा जमाएको छ । युट्युबमा भिडियो अपलोड भएको  एक साता  नबित्दै  ३० लाख बढी भ्युज पाइसकेको...

२१ वर्ष टेक्नेबित्तिकै नेपाली रजतपटमा सुहाना

पोखरा, २५ चैत – झरना थापाकी छोरी सुहाना फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यु गर्दैछिन्। चैत्र २९ गते प्रदर्शनमा आउन लागेको यो फिल्ममा सुहानाको साथमा छन् नायक अनमोल केसी। छोरी २१ वर्ष टेक्नेबित्तिकै...

कर्णदाशका छोरा पनि सांगीतिक फाँटमा

पोखरा,२४ चैत -‘पब्जी’ युवापुस्तामा चर्चित गेम हो । अहिले अत्याधिक युवापुस्ताहरुले यो गेम खेल्ने गर्छन् । र, यही गेमका कारण केही घटनाहरु पनि नघटेका होइनन् । विश्वचर्चित यो गेमलाई थिम बनाएर एउटा गीतको म्यूजिक भिडियो...

हलमा एक्लै प्रदीप र जसिताको ‘लभ स्टेशन’

काठमाडौं ,२३ चैत -यो साता एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ ।प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । प्रदीप र जसिताको जोडीलाई गतवर्ष प्रदर्शनमा आएको...

एउटै मञ्चमा राजु, शिव र प्रताप

पोखरा ,२१ चैत -लोकदोहोरीका वादशाह राजु परियार, सुगम संगीतका शान शिव परियार र उदयीमान पाश्र्व गायक प्रताप दासले पोखरामा ‘स्टेज सेयर’ गर्ने भएका छन् । पोखरा सभागृहमा शनिबार हुने ‘शुभकामना सांगीतिक कार्यक्रम’ मा उनीहरु पहिलोपल्ट...

यस्तो छ प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबर आउनुको वास्तविक कारण

डिसेम्बर २०१८ । प्रियंका चोपडा र निक जोनसले धुमधामका साथ विवाह गरे । दुईजना निकै खुसी थिए । उनीहरुका आफन्त पनि । कोही व्यक्ति थिए जसलाई निक र प्रियंकाको विवाहसँग ठूलो समस्या थियो ।...

रातो टीकामा १६ लाखमा साम्राज्ञी

काठमाडौं, २० चैत – साम्राज्ञी आरएल शाहले अशोक शर्माको निर्देशनमा बन्न लागेका फिल्म रातो टीका निधारमा साइन गरेकी छन्। उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन्। १६ लाख पारि श्रमिक लिने गरी उनले...

गायक राजेश वर्देवाको ‘जाऔ है बाग्लुङ जाऔ’

बागलुङ, १७ चैत – चैते दशैको अवसर पारेर गायक राजेश वर्देवाले नयाँ गीत बजारमा ल्याएका छन । बागलुङे कलाकार राजेशले ‘जाऔ है बाग्लुङ जाऔ’ बोलको गीत लिएर आएका हुन् । बागलुङको कालिका मन्दिरमा चैते...

-->