आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

फ्रान्समा प्रियंका कार्की रेड कार्पेटमा हिँड्ने

फ्रान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुन नायिका प्रियंका कार्की फ्रान्स जाने भएकी छन्। प्रियंका नेपालको प्रतिनिधित्व गर्दै जेठ ६ देखि १० गतेसम्म हुने फेस्टिभलमा सहभागी हुनेछिन्। प्रियंकाले दिएको जानकारी अनुसार...

सपुतलाई सिटीको साथ

बागलुङ,४ जेठ –प्रतिभाशाली गायक, सर्जक तथा मोडेल प्रकाश सपुतको नयाँ सांगितिक प्रोजेक्टका लागि सिटी एक्सप्रेसले साथ दिएको छ ।नेपाली लोक सांगितिक इतिहासमा सर्वाधिक रुचाइएको गित ‘बोल माया’ सार्वजनिक भएको एक बर्ष पुरा भएको अवसर...

नेपाली फिल्म हेर्नलाई ‘भिडियो पसल’

काठमाडौँ,२७ बैशाख –  के तपाई विदेशमा हुनुहुन्छ ? के तपाईलाई नयाँ नयाँ नेपाली फिल्म, सिरिज, भिडियोहरु हेर्न मन लाग्छ । तर, मेसो पाउनु भएको छैन ?त्यसो हो भने अब तपार्ईँले चिन्ता लिनुपर्दैन । नयाँ...

हप्तादिनमा सालैजो बजारमा आउँदै

म्याग्दी, २७ बैशाख –नेपालका प्रशिद्ध लोकगायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो बोलको नयाँ गीत आगामी एक साता भित्रमा बजारमा आउने भएको छ ।म्याग्दीको दाना,बेनी,तातोपानी लगाएतका ठाउँमा छायाङ्कन गरिएको सालैजो गीतमा ती ठाउँहरुको प्राकृतिक सुन्दरता,साँस्कृतिक...

नवगायिकाकाे बिधामा बागलुङकी रिना टप फाईभमा,भोटिङ गरिदिन अनुरोध गरिन

बागलुङ ,१९ बैशाख -याेङ माईन्डस ईन्टरटेनमेन्टकाे अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन । यसै क्रममा गायिका रिना केसी पनि याेङ माईन्डस ईन्टरटेनमेन्ट अवार्ड २०७६ काे नेमिनेशन अन्तर्गत नव गायिका बिधाबाट टप फाईभमा पर्न सफल...

गायिका इन्दिरा भट्टराईको तिमी हाँस्दा हासौँला गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं ,१९ बैशाख –  गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो । देउडा भाकाका गीतबाट डेढ दशकअघि...

नाटक ‘बाकस’ मञ्चन जारी, दर्शक बढ्दै

पोखरा,१२ बैशाख – पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा बैशाख ६ गतेबाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म निरन्तर गन्र्धव नाटकघरमा...

अखिल फोर्सको एकल नृत्यको उपाधि कन्या क्याम्पसकी अन्जुलाई

पोखरा, ९ बैशाख – अनेरास्ववियु अखिल फोर्स पृथ्बी नारायण क्याम्पस कमिटीले नयाँबर्ष २०७६ को अवसरमा एकल नृत्य प्रतियोगितासहित शुभकामना आदनप्रदान कार्यक्रम हालै समपन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले विद्यार्थीलाई सिर्जनात्मक...

अभिनेत्री झरना थापाको यस्तो छ फिटनेस सूत्र

झरना थापा नेपाली चलचित्र उद्योगमा स्थापित अभिनेत्री हुन् । पछिल्लो समयमा उनले चलचित्र निर्देशनमा समेत हात हालेकी छिन् । उनीद्वारा निर्देशित पछिल्लो चलचित्र ‘ए मेरो हजुर ३’ देशका विभिन्न हलमा चलिरहेको छ । जसमा...

‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक

बलिउडमा यस वर्षको प्रतिक्षितमध्येको एक फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को सिक्वेलको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र...

-->