बिष्णु खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ सार्वजानिक
बागलुङ, १६ चैत – चर्चित लोकदोहोरी गायक बिष्णु खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ शुक्रवार युट्युव मार्फत सार्वजानिक भएको छ । बागलुङमा जन्मेर जनवादी गायकका रुपमा आफुलाई स्थापित गराउन सफल कलाकार बिष्णुको नयाँ गीत ‘डाँडा...
म्याग्दीदेली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ आजदेखि देशभर प्रदर्शनमा
म्याग्दी, १५ चैत – म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि...
‘साईंली’ र ‘सुभ लभ’ रिलिज
काठमाडौं, फ्राइडे रिलिज अन्तरगत आज दुईटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । चलचित्र ‘साईँली’ र ‘सुभ लभ’ एकै दिन रिलिज हुने भएका हुन् । ‘साईंली’मा मुख्य भूमिका गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई,...
आरसी थापाको ‘मायालु’ अस्ट्रेलियामा सार्वजनिक
अस्ट्रेलिया, १५ चैत – गायक तथा संगीतकार आरसी थापाले ‘मायालु’ बोलको गीत सार्वजनिक गरेका छन् । अस्ट्रेलिया बस्दै आएका थापाकै शब्द/संगीत रहेको गीतमा स्वरुपराज आचार्यले स्वर दिएका छन् । यसपहिले आचार्य दाजुभाइको स्वरमा ‘प्रारम्भ’...
डिजाइनर्स रनवेमा मोडल
काठमाडौं – आईईसी कलेज अफ आर्ट एन्ड फेसनले राजधानीमा हालै ‘आइसी डिजाइनर्स रनवे ८’ नामक फेशन शोको आयोजना गरेको छ। शोमा आइइसीमा अध्ययनरत ५२ जना विद्यार्थीले तयार पारेका पहिरनहरू लगाएर मोडलहरू -याम्पमा उत्रिएका थिए।...
मिसेस कल्चर २०७५ को उपाधी दक्षिणा गिरीलाई
पोखरा, १० चैत – वाईवाई तेस्रो मिसेस कल्चर नेपाल २०७५ को उपाधी कास्की पुम्दीभुम्दीकी दक्षिणा गिरीले हात पारेकी छिन् । उनले मस्ट कन्फिडेन्ट, मस्ट पपुलर टाइटल समेत हात पार्न सफल भइन् । विजेता गिरीले...
करिश्मा मानन्धरले एसईई परीक्षा दिँदै
पोखरा, ९ चैत – आइतबारबाट शुरु हुने एसईई परीक्षामा अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेत्री करिश्मा मानन्धर पनि सहभागी हुने भएकी छन्। त्रिवेणी माध्यामिक विद्यालय, मैतिदेवी काठमाडौंबाट एसईईमा सहभागी हुन लागेको ४५ वर्षीया अभिनेत्री...
‘पोखरामा प्रमोद खरेल’लाई टार्गेट इन्टरनेशनलको साथ
पोखरा , ९ चैत – चर्चित गायक प्रमोद खरेल सांगितिक कार्यक्रमका साथ पोखरा आउने भएका छन् । उनले चैत २२ गते यहाँको सभागृमा आफ्ना गीत प्रस्तुत गर्दैछन् । ‘पोखरामा प्रमोद खरेल’ नाम दिइएको सो...
‘सलल बग्ने गण्डकी’ सार्वजनिक
पोखरा, ८ चैत – नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा सजिएको निकै घत लाग्दो गीत ‘सलल बग्ने गण्डकी नदी’ बजारमा आएको छ। राजु तोलाङगी...
चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराई
काठमाडौं, ७ चैत – सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...