बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

बागलुङ-भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुष्टि भएको हो । कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । ६६ र ४६ वर्ष उमेरका...

ओमिक्रोन त्रास: विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं: -सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन...

‘समुदायमा सचेतना बढाएर संक्रमण घटाऔं’

बागलुङ/ असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने नाराका साथ ३४ औं विश्व एड्स दिवस मनाइने भएको छ । हरेक बर्ष डिसेम्बर १ गतेका दिन मनाइने यो दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउने कार्यक्रम गर्ने,...

बाथ रोग को प्रकार र उपचार

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर सुरुवात हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाए पनि प्रायः सबैजसो बाथ...

गण्डकी सरकारको स्वास्थ्य नीति: निःशुल्क स्वास्थ्यमा जोड

पोखरा – निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाउने घोषणासहित गण्डकी सरकारले प्रदेश स्वास्थ्य नीति जारी गरेको छ । प्रदेश स्वास्थ्य नीति २०७८ ले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउन एक चिकित्सक र...

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

बागलुङ – धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ की ३० वर्षिया महिलाको अस्पतालमा जटिल शल्यक्रिया भएको हो । लामो समयदेखि पाठेघरबाट रगत बग्ने समस्या रहेकी...

शरीरमा देखिने निलो दागः बोक्सी लागेको कि रोग ?

पर्व उत्सवहरु आँउछन, गाँउशहर छरछिमेकलाई अलिक नजिक ल्याउँछन् । चाडबाडहरुले सुखदुःख साँट्ने, नैराश्यता मेटाउने र अलिक सामाजिक बन्ने उत्प्रेरणा र अवसर दिन्छन् । यद्यपि, समाजमा विद्यमान अनेक कुसंस्कार र अन्धविश्वासले गर्दा अलिक असामाजिकपनले हाम्रो...

विश्व मधुमेह दिवशः ‘स्वास्थ्यको ख्याल गरौं’

बागलुङ – विश्व मधुमेह दिवशको अवसरमा बागलुङमा निःशुल्क रगत परीक्षण गरिएको छ । सर्वसाधारणलाई बोलाएर स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले परीक्षण गराएको हो । मानिसको शरिरमा सुगरको मात्रा बढी भएपछि मधुमेह हुने गर्छ ।...

‘स्वास्थ्य सेवालाई अपाङ्ता समावेशी बनाऊ’

पोखरा/ पोखरा आयोजित एक कार्यक्रमका वक्ताहरुलेस्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले अपाङ्गहरुलाई राज्यबाट प्रवाह गर्ने घोषणा गरिएका सेवा र सुविधाहरु सहज तरिकाले वितरण गरिनुपर्ने माग पनि गरेका छन् । राष्ट्रिय...

एक सय ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

बागलुङ/ बागलुङमा सोमबार एक सय ९० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाले आफ्नो १७ आंै बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य तथा आखा जाँच शिविर गरेको हो । बागलुङ बजारस्थित...

-->