काठमाडौं/सोमबार नेपालमा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
९ हजार १५७ जनाको पीसीआर परीक्षणमा २५१...
रोग प्रतिरोधात्मक क्षमता बढाउने सजिलो उपायहरू
शरीरमा कुनैपनि आन्तरिक तथा बाह्य रोगको संक्रमण र रोगसँग लडी शरीरलाई स्वस्थ्य बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । रक्त...
पर्वत अस्पताललाई दुई करोडको स्वास्थ्य सामग्री
पर्वत\१५ शैय्या क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब...
पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीमा श्रेष्ठ
बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका...
जाडोमा छालाको देखिने समस्या र हेरचाह
जाडोमा छाला बढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ । छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोगगर्नु उपयुक्त हुन्छ । प्रायले जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक...
बेलायतमा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु
लन्डन – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण अहिले विश्वभरि फैलिरहेको छ। तर...
कोरोनाको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ प्रकृति र नेपाल सम्भावित जोखिम
हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन । तर, ओमिक्रोनबाट संक्रमितको उपचारमा खटेका चिकित्सकहरूको अनुभव अनुसार लक्षण त्यति कडा छैन ।
कोरोना भाइरस (कोभिड–१९)ले बिभिन्न चरण हुँदै विश्वलाई आर्थिक, भौतिक अनि मानसिक रूपमा ठुलो क्षति...
भारतमा ओमिक्रोनको चौथो केस फेला, मुम्बईमा पनि संक्रमण
नयाँ दिल्ली – भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। महाराष्ट्रको मुख्य सहर मुम्बईमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या...
जाडोमा हाइपोथर्मियाले ज्यान लिन सक्छ
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ । बिषेश गरी जाडो मौसममा वा चिसो ठाँउमा यसले प्रभाब देखाउछ । यसको लक्षण तापक्रम अनुसार फरक–फरक हुन...
बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण
बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...