बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बजेट अभावले अंचल अस्पतालको एनआईसियु अलपत्र

बागलुङ, १५ साउन– बजेट अभावले धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशुसघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखी चार सातासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति...

स्मरणशक्ति ह्रास र समाधानका उपाय

मानव जीवनमा स्मरणशक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सीपमात्र होइन कि मानिसको हरेक विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरणशक्तिमा निर्भर रहन्छ । स्मरणशक्ति बिना मानिसको सम्पुर्ण...

३,३६५ जनामा कोरोना संक्रमित थपिदा १६ जनाको मृत्यु

काठमाडौं, १४ साउन– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ सय ३ सय...

जोन्सन खोप कस्तो अवस्थामा लगाउने वा नलगाउने ?

काठमाडौं, १३ साउन– जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन भैरहँदा सामाजिक संजालमा यसको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सरकारले प्रयोग तथा संचालन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । जसमा कुन परिस्थितीमा खोप लगाउन मिल्ने र...

‘उमेर समूहकै आधारमा खोप, विस्थापितलाई तत्काल पुनःस्थापना’

पोखरा, १३ साउन– मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै जिल्लाहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरुसँग भएको छलफलमा बाढीपहिरोले पु¥याएको क्षतिको विवरण संकलन साथै पीडितलाई राहत, विस्थापितलाई पुनःस्थापनाबारे चर्चा...

अक्सिजन बेलैमा नदिँदा छटपटाउँछन् बिरामी !

पोखरा, १२ साउन– स्याङ्जाकी ६० वर्षीया वृद्धालाई साउन ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइयो । साउन ३ गते स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल स्याङजा ल्याइएपनि उनलाई पोखरा रेफर गरियो । थाइराड, उच्च रक्तचाप र निमोनिया...

स्वास्थ्यक संस्थाहरुको क्षमता वृद्धि गरिन्छ : मन्त्री गुरुङ

पोखरा, ११ साउन– गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिएको बताएकी छन् । स्वास्थ्य संस्थाहरुलाई विषेशज्ञ सेवा प्रवाहमा अब्बल बनाउने पनि उनको उद्घोष थियो । नवलपुर जिल्लामा...

नवलपुरमा ४३ हजार जनाले खोप

नवलपुर, ९ साउन– नवलपुरमा सोमबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको उपस्थितिमा उद्घाटन नै गरेर शुरु भएको कोभिड विरुद्धको जानसेन खोप पालिकामा आजबाट लगाउन थालिएको छ । जिल्लामा प्राप्त १५ हजार ७० डोज खोप मध्येबाट आज शुक्रबार...

ढाडको दुखाईका कारण र समाधान

दुखाई वा दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाई हो । अंगका जुनसुकै भागमा जे–जस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि भिन्दा–भिन्दै हुन्छन् ।...

मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

पोखरा, ८ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर...

-->