बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य केन्द्र बनाउन निशुल्क जग्गा

स्याङ्जा, २६ असार– जग्गाको अभावमा पुतलीबजार नगरपालिका–४ नागडाँडामा निर्माण हुन नसकेको आधारभुत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । स्थानीय सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले निशुल्क जग्गा प्रदान गरेपछि आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने...

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन

बागलुङ, २० असार– भाईरोलोजिष्ट डा. शेरबहादुर पुनले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु हल्ला मात्रै भएको बताएका छन् । कोरोना भाईरस बिरुद्धको खोप अभियान चलिरहेकाले बयस्कहरुले खोप लगाईसकेको हुने आँकलनका आधारमा...

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा

बेनी, १९ असार– पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद...

स्वस्थ रहन दैनिक कति पानी कसरी पिउने ?

सामान्यतः पानी तिर्खा लाग्दा मात्र पिउने गरिन्छ। तिर्खा लाग्नु भनेको शरीरले पानीको आवश्यकता भएको संकेत गर्नु हो। तिर्खा लाग्दा मात्र होइन, अरू बेलामा पनि नियमित पानी पिउनुपर्छ। स्वस्थ रहन एक वयस्क मानिसलाई गर्मी मौसममा...

बेल्जियमका नेपालीले बनाए पोखरामा अक्सिजन प्लान्ट

पर्वत, १९ असार– बेल्जियममा बस्दै आएका नेपालीहरूले पोखरा महानगरपालिको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा करिब एक करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरेका छन् । प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहज र सुविधाजनक रूपमा उपचार...

पोखरा जेसिजको निशुल्क एम्बुलेन्स सेवा

पोखरा, १९ असार– पोखरा जेसीजले कोभिड–१९ विरामीलाई अस्पतालसम्म पु¥याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको हो । कोरोना महामारीको समयमा चर्को शुल्क तिरेर एम्बुलेन्समा लैजान पर्ने बाध्यता रहेकाले विरामीलाई अस्पतालसम्म विना शुल्क पु¥याउने लक्ष्यका साथ...

पत्रकार महासंघ र स्वयंसेविकालाई स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा, १९ असार – कोरोनाको दोस्रो चरणको लहर चलिरहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री प्रदान गरेका...

दुषित पानीले लिन सक्छ ज्यान

पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खानाजस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ राख्न हामीले दैनिक रूपमा पिईरहेको पानी कत्तिको स्वच्छ र स्वास्थ्यमैत्री छ भन्नेबारे थाहा पाउनु जरुरी छ ।...

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन

मुस्ताङ, १७ असार – जिल्लाको थासाङ गाउँपालिकाले घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधवार एक कार्यक्रमका विच थासाङ-४ घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका छन । स्वास्थ्य तथा...

‘सेकेण्डरी ‘ए’ लेभल’मा धौलागिरी अस्पताल पहिलो

बागलुङ, १४ असार– गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा बागलुङको धौलागिरी अस्पताल उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो । सोमबार निर्देशनालयले...

-->