बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट

पोखरा, ११ असार– पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट प्लान्ट स्थापनाका लागि सहयोग जुटाउन लागिएको हो । प्लान्टबाट दैनिक...

कोरोना भाइरसको नयाँ ‘म्युटेसन’ फेला

काठमाडौं, ८ असार – नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि...

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन...

गर्मीमा डेंगी हुनसक्ने संभावना र सावधानी

अहिले विश्व कोभिड–१९ को दोस्रो चरणको चरम महामारीमा छ । पहिलो महामारीले नराम्रोसंग असर पुर्याएको भएपनि उक्त महामारीबाट पाठ सिकी दोस्रो महामारीलाई लक्षित गर्दै पुर्व तयारी नगरेको कारण दोस्रो चरणको महामारीले हामी सम्पूर्ण नेपालीहरूको...

बरेङ अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, ३ असार– नेकपा एमालेका युवा नेता पदम गिरीले जिल्लाको बरेङ गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बरेङबाट रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुको सहयोगमा गिरीले अस्पतालको लागि आवश्यक सामग्री...

स्वास्थ्य स्वयंसेविकाका हातमा अक्सिमिटर पुराउने अभियान

बागलुङ, १ असार– अमलाचौर स्वास्थ्यचौकीमा केही दिनअघि पहिलोपटक अक्सिमिटर पुग्यो । गाउँभरी संक्रमित हुँदा समेत यहाँ शंकास्पद बिरामीको अक्सिजनको मात्रा नाप्ने यन्त्र थिएन् । जिल्लाभर निशेधाज्ञा हुनुपूर्व निशेधाज्ञा भएका बलेवा क्षेत्रका तीन वडाले कोरोना...

कोरोना पीडित परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्र्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

बैकर्सले दिए अस्पतालालाई सात सिलिण्डर

बागलुङ, २९ जेठ– बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन...

बैकर्सले दिए अस्पताललाई सात सिलिण्डर

बागलुङ, २९ जेठ- बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यत्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर...

के हो आकस्मिक गर्भनिरोधक ? सताउला है !

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको ५ दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक...

-->