बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष

बेनी, २६ जेठ– कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी ३ भकिम्लीबासीले आपत्कालीन कोष स्थापना गरेका छन् । प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालीन समस्या परेका गाउँलेलाई दिर्घकालीन...

गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो

गोरखा, २५ जेठ– गोरखाको सहिद लखन गाउँपालिकाको एक मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने स्यानिटरी प्याड बिक्री भइरहेको खुलेको छ । सहिद लखन गाउँपालिका ६ स्थित शितल मेडिकलहलमा अनुगमनको क्रममा प्याड बिक्रीमा राखेको पाइएको...

२१ दिने संक्रमित शिशुसँग मणिपालले माग्यो ९० हजार धरौटी

पोखरा, २३ जेठ – सरकारले जेठ ५ गते बुधबार देशका विभिन्न अस्पतालमा कोभिडको निशुल्क उपचार गराउने गरी सम्झौता ग¥यो । जसमा पोखराका २ अस्पताल मणिपाल र गण्डकी मेडिकल कलेजसमेत परे । सम्झौता भएको ९ दिनपछि...

चिनियाँ खोप सिनोभ्याकले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

काठमाडौं, २२ जेठ – औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले शुक्रवार उक्त...

कोरोना कहरकै अवधिमा पर्वत अस्पतालमा १ सय ३५ शल्यक्रिया

पर्वत, २१ जेठ – अस्पतालमा सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि पर्वत जिल्ला अस्पतालमा १ सय ३५ ओटा शल्यक्रिया गरिएका छन् । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको...

कोरोना भाइरसको सम्भावित तेस्रो प्रकोप र पुर्वतयारी

विश्वव्यापी रूपमा सेकेन्ड भेरिएन्टको रूपमा पहिलो पटकको महामारीभन्दा यो दोस्रो पटकको महामारी तिब्र र घातक देखिएको छ । विश्वले दोस्रो भेरिएन्टको सामना गरिरहँदा कतै तेस्रो लहर पनि यो भन्दा अझै तिब्र रूप लिएर आउने...

कोभिड पोजेटिभ महिलाको आइसोलेसन सेन्टरमा सुरक्षित सुत्केरी

पोखरा, २० जेठ- चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड पोजेटीभ गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन सफल भएका छन् । गण्डकी प्रदेशको लमजुङ जिल्ला अस्पताल र कास्कीको सार्दीखोला स्वास्थ्यचौकीका चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा सुत्केरी गराएका...

दोस्रोपटक स्वास्थ्य सामग्री लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल

बागलुङ, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं. २ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा...

तनहुँका दुई अबैध मेडिकल शिल

तनहुँ, १९ जेठ– शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई शिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई शिल गरिएको हो । दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल...

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी

काठमाडौं, १९ जेठ – औषधि व्यवस्था विभागले चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताए...

-->