बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुगर रोग : भात, आलु, चिनी खान नहुने रोग हैन

मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन। के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर...

प्रदेशकै ठूलो अस्पतालमा गम्भीर लापरवाही : यो मृत्यु होइन हत्या हो !

पोखरा, १५ जेठ– गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार एक्कासि अक्सिजनको अभाव हुन पुग्यो । दिउँसो २० मिनेट विद्युत आपूर्ति बन्द हुँदा ‘हाइफ्लो’ अक्सिजन लिइरहेका बिरामीले पर्याप्त अक्सिजन लिन पाएनन्...

चार अस्पताल घुमेपछि बल्ल बेड, खर्च अभाव

बागलुङ, १५ जेठ – घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका १८ वर्षीय अभिषेक रोकाको उपचार खर्च अभाव भएको छ । पहिले अस्पतालको बेड नपाएर ४ वटा अस्पताल घुमेका रोकाको...

पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल

पोखरा, १५ जेठ – पोखरा महानगरले १० दिनको अवधिमा सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो । अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा...

किन महिलाहरु छिनमै रिसाउँने र छिनमै खुसी हुने गर्दछन ?

महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने। कहिले भावनात्मक रूपमा कमजोर हुने। कहिले जति खाए पनि नअघाउने, कहिले रूच्दै नरूच्ने। घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव

पोखरा, १४ जेठ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहानसम्म अक्सिजनकै अभावले १ सुत्केरी महिलासहित ७ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी...

प्रदेश स्वास्थ्य निर्देशनालयले बारपाकमा पठायो स्वास्थ्य टोली

पोखरा, १४ जेठ – गोरखाको बारपाक गाउँमा गत हप्ता एक वृद्धको मृत्यु भयो । सामान्य रुघाखोकी र ज्वरो देखा परेको केही दिनमै ती वृद्धको मृत्यु भएको थियो । गाउँलेले सामान्य रुपमा लिए । गुरुङ समुदायको...

नवलपुरमा कोरोना तीव्र गतिमा फैँलदो

नवलपुर, १४ जेठ – नवलपुरमा गत एक वर्षको अनुपातमा ४३ दिनमै कोरोना संक्रमित हुनेको संख्या धेरै भएको छ । स्वास्थ्य कार्यालयको अद्यावधिक विवरणसहितको प्रतिवेदनले संक्रमित हुनेको संख्यासँगै ०७८ बैशाखयता ४३ दिनको अवधिमा मृत्यु हुनेको...

सिडिओहरुलाई मुख्यमन्त्रीको निर्देशन: ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस्

पोखरा, १२ जेठ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालमा रहेका बिरामी र आफन्तलाई एकद्धार प्रणालीबाटै खाना खुवाउनुपर्ने धारणा राखेका छन् । गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधबार भएको भर्चुअल बैठकमा उनले भने,‘ निजी...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हेरिटेजको सहयोग

बुर्तिबाङ (बागलुङ), १२ जेठ– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाण्डेशन अफ विसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाण्डेशनका प्रतिनिधि जित शेरचनले ढोरपाटन...

-->