बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुआहाराले दियो स्वास्थ्य सामग्री

बागलुङ, १२ जेठ– जिल्लाभरी पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा परियोजनाले जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य कार्यालयमार्फत गाउँ गाउँसम्म पु¥याउन ती सामग्री सहयोग गरिएको हो । बागलुङमा नेपाल गाजा डेभलपमेन्ट...

कोरोना ग्राफ : संक्रमण उकालो, मृत्युदर ओरालो

पोखरा, १२ जेठ – गण्डकी प्रदेशभरि पछिल्लो २४ घन्टामा मंगलबार १ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ३ हजार जनामा गरिएको कोरोना परीक्षणमा आधामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य...

अब देशभरका ७६ अस्पतालबाट कोभिड संक्रमितको निशुल्क उपचार (सूचीसहित)

काठमाडौं, १० जेठ – देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग...

मुख्यमन्त्री गुरुङका एकैदिन तीन महत्वपूर्ण काम

पोखरा, १० जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा तीन महत्वपूर्ण काम गरेका छन् । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास, दश शैया क्षमताको आइसियुको सुरुवात...

जनस्वास्थ्यकर्मीको संयुक्त अपील : मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लेऊ

काठमाडौं, ९ जेठ – सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् ।जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा....

सहकारी बोर्डका सहअध्यक्ष पौडेलले दिए धौलागिरी अस्पताललाई अक्सिजन सिलिन्डर

बागलुङ, ८ जेठ – राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गरेका छन । कोरोना भाईरस (कोभिड–१९)को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान...

गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

पोखरा, ७ जेठ – गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । शुक्रबार मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दै...

थापाथली प्रसूतिगृहमा ३५ संक्रमित महिलाले स्वस्थ बच्चा जन्माए

काठमाडौं, ७ जेठ – थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमित ३५ जना महिलाले स्वस्थ सन्तानलाई जन्म दिएका छन् । दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ जना र जेठमा आठ जना...

ललितपुरमा अक्सिजन सिलिन्डर कालोबजारी गर्ने ३ पक्राउ

पोखरा,६ जेठ– ललितपुरमा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसंगै देशभर अक्सिजन अभाव भइरहेको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क हेर्दा देशको...

पोखरामा अबैध ल्याव सञ्चालनमा

पोखरा, ६ जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा ८, नयाँबजारमा रहेको विध ल्याब अवैध भएको जनाएको छ । सो ल्याबले कोभिड–१९ को परीक्षण गरिरहेकोमा आपत्ति जनाउँदै मन्त्रालयले तत्काल परीक्षण रोक्न निर्देशन पनि दिएको छ...

-->