बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’

स्थलगत रिपोर्ट पोखरा, २८ वैशाख दृश्य १ : पोखरा अक्सिजन प्रालि पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो । स्कुटर...

प्रहरीको अक्सिजन सिलिन्डर संकलन अभियान, ५ हजार बढि संकलन

पोखरा, २७ वैशाख – नेपाल प्रहरीले देशभर अक्सिजन सिलिनडर संकलन अभियान सुरु गरेको छ । अभियान अन्तर्गत हालसम्म प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । जसमा १...

धनुषमा अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

पोखरा, २७ वैशाख—पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा विनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ । सिरहा शुखिपुर नगरपालिका २ घर भई जनकपुर बस्दै आएका संचालक ३० वर्षीय साहलाई २८ थान पल्स मिटर...

गण्डकीमा १३ संक्रमितको मृत्यु

पोखरा, २७ वैशाख—गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सोमबार १३ जनाको मृत्यु भएको छ । हरेक दिन मृतकको संख्या बढिरहको गण्डकीमा हालसम्म कोरोना भाइरसको कारण २ सय ७६ जना संक्रमितको मृत्यु भएको छ । सोमवार मृत्यु...

‘अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि खादाँ ज्यान जोगाउन सकिन्छ’

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) ? उत्तर : स्टेरोइड औषधि खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो। याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे...

गण्डकीमा एकै दिन १२ संक्रमितको मृत्यु

पोखरा,२६ वैशाख – गण्डकी प्रदेशमा कोरोना भाइरस उच्चतम विन्दुमा अघि बढ्न थालेको छ । हालसम्म संक्रमितको संख्यामात्रै बढिरहेको गण्डकीमा आइतबार एकै दिन १२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा...

अस्पतालमा बेड छैन, गुर्जो खोज्दै सर्वसाधारण

बागलुङ, २६ वैशाख– ‘बेलौंती (अम्बा)को पात त हामीसँग प्रसस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ’, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले ढोरपाटनसँग कुरा गर्दै...

स्वास्थ्य सामग्रीको समेत अभाव छ बागलुङमा

बागलुङ, २६ वैशाख– जिल्लाभर कोरोना महामारीसँग जुध्नका लागि आवश्यक साधन स्रोतको अभाव देखिन थालेको छ । धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आईसोलेसनमा साधन स्रोतको अभाव हुन थालेको हो...

अनुदानका बेड स्टोरमा, अस्पतालमा अभाव

बागलुङ, २६ वैशाख– नेपाल सरकारले गत बर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन । मन्त्रालय तहबाट झण्डै एक सय बेड अस्पतालका लागि...

गण्डकीमा सक्रमितको संख्या २२ हजार नाघ्यो

पोखरा,२५ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । आज सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको हो । जसमध्ये १७ हजार ५ सय ५१...

-->