बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी

पोखरा, २५ वैशाख–कास्कीमा अक्सिजनको कमि हुन नदिन प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ कास्कीमा समेत अभाव हुने सम्भावनालाई मध्येनजर...

संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा

बागलुङ, २५ वैशाख– बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो । स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा...

कास्कीमा २ र पर्वतमा १ जना संक्रमितको मृत्यु

पोखरा, २५ वैशाख – गण्डकी प्रदेशमा शनिवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ जना रहेका छन भने पर्वतका एक जनाको मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका-१० का...

बडिगाडमा अक्सिजनसहित दश शैयाको कोभिड अस्पताल

बागलुङ, २५ वैशाख– बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि...

कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

बागलुङ, २५ वैशाख– ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो । आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार...

कोरोना भाइरसको दोस्रो प्रकोप : कुन अवस्थामा अस्पताल जाने ?

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको संख्या ह्वात्तै बढेको देखिन्छ । संक्रमणको यो दोस्रो लहरमा बालबालिका र वृद्धवृद्धा तथा युवायुवतीहरू पनि संक्रमित भएको देखिन्छ...

करेन्डाँडा स्वास्थ्य चौकीमा २० बेडकोे आइसोलेसन

स्याङ्जा,२४ वैशाख– पुतलीबजार नगरपालिकाले २० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । नगरप्रमुख सीमाकुमारी क्षेत्रीले करेन्डाँडामा स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड तयार पारिएको र गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड बनाउने काम भइरहेको...

नेपाल पत्रकार महासंघ गण्डकीले ग¥यो स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा, २३ वैशाख –नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री...

दमौलीमा आइसीयूसहितको भेन्टिलेटर, जिपीमा अक्सिजनसहितको आइसोलसन

तनहुँ, २३ वैशाख– तनहूँको दमौली अस्पतालमा भेण्टिलेटरसहितको आइसीयू कक्ष तयार भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप...

५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित !

पोखरा, २३ वैशाख– बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगनमा बनाइएको ‘कोभिड आइसोलेनस’ पुग्दा संक्रमितले बेड भरिभराउ थियो । संक्रमितका आफन्तहरु आइसोलेसनबाहिरै लहरै सुतिरहेका थिए भने भित्र पीपीई लगाएका स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमै व्यस्त देखिन्थे । आइसोलेसन...

-->