बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एक दिनमै ३ थरि रिपोर्ट !

पोखरा, १६ वैशाख – बुधबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको एक दिनमै ३ थरि रिपोर्ट आएको छ । पहिलो २ रिपोर्ट १० मिनेटको फरकमा २ थरि नतिजा आएको थियो भने...

सांसद शाहीको एकै समयमा आए फरक फरक कोरोना रिपोर्ट, छानबिनको माग

पोखरा, १५ बैशाख – प्रदेशसभा चलिरहदाँ हराएका जनमोर्चाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पनि दुई थरी पाइएको छ । कोरोना पोजेटिभ आएर पोखराको चरक मेमोरियल हस्पटीलमा भर्ना भएको सांसद शाहीको दुई ओटा रिपोर्टमा...

मंगलबार बागलुङमा १४ संक्रमित थपिए

बागलुङ, १४ वैशाख– बागलुङमा मंगलबारसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । मंगलबारमात्रै १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । तीमध्ये ४ जना जिल्ला प्रहरीको हिरासतमा बसेका...

आउँदो वर्ष औंलो शून्य !

बागलुङ, १३ वैशाख– गर्मी मौषममा देखिने औंलो (मलेरिया) रोग निवारणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने नेपाल सरकारले तयारी गरेको छ । औंलो रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले...

लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

काठमाडौं, ११ वैशाख– स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन...

उच्च रक्तचापको रोगीले के गर्ने, के नगर्ने ?

उच्च रक्तचापको कारन र प्राकृतिक समाधान उच्च रक्तचाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । हामी अधिकांशले भनेको सुन्छौं– मलाई उच्च रक्तचाप छ, औषधि खान्छु...

गण्डकी अस्पताल गेटमा युआरएलको शाखा

पोखरा, १० वैशाख– गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को पूर्वी गेटमा...

भत्ताको बाटो हेर्दै स्वास्थ्यकर्मी

बागलुङ, ९ वैशाख– नेपाल सरकारले एक वर्षअघि जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय गरेको थियो । पहिलो लाइनमा बसेर जोखिम मोल्नुपर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने कुरा अझै...

गण्डकीमा एकै दिन १४३ मा कोरोना पुष्टि, कास्कीमा २ को मृत्यु

पोखरा,८ वैशाख–कोरोना भाइरसबाट कास्कीमा २ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा गण्डकी प्रदेशमा समेत दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ५४ वर्षीय महिला र पोखरा–३३...

नक्कली पिसिआर बनाउने सुरिया हेल्थ केयरका संचालक सहित कर्मचारी पक्राउ

पोखरा, ७ वैशाख– वैदेशिक रोजगारमा जानेहरुको नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाण्डौको सिनामंगल स्थित सुरिया हेल्थ केयर तथा मेरिट मल्टी मेडिकलका प्रालिका संचालक सहित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशीक रोजगारीका लागि आवश्यक पर्ने...

-->