काठमाण्डौ, १८ चैत– सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस० को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल...
बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं...