बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मिर्गौलामा समस्या भएको कसरी थाहा पाउने ?

मिर्गौलाले हाम्रो शरीरमा भएको दूषित पदार्थ तथा रगतमा जम्मा भएको बढी पानी शरीरबाहिर फाल्न सहयोग गर्छ । यसबाहेक मिर्गौलाले रक्तचाप सन्तुलनमा राखी रगत उत्पादन र हड्डीलाई स्वस्थ राख्न पनि सहयोग पुर्‍याउँछ । मिर्गौला रोगको सुरुवाती चरणमा कुनै...

पायल्स र समाधान

भोगबिलाशी जीवनशैलीका र गरिस्ट खानपान कारण नेपालमा धेरै मानिस पायल्स रोगबाट पीडित हुने गरेको पाइन्छ । पायल्सले सबै उमेर समूहका व्यक्तिहरू संक्रमित हुने गरेको देखिएको छ । मानवलाई पुर्वकाल समयदेखि नै सताउदै आएको यो रोगबाट...

निशुल्क बाहेकका औषधी सस्तो मुल्यमा उपलव्ध गराउँदै बरेङ

बागलुङ, २५ फागुन– भुगोल अनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई शुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीको लागि आवश्यक औषधिको प्रबन्ध टोल–टोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो...

काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको कोरोना खोप

काठमाण्डौ, २३ फागुन– कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन...

उच्च रक्तचाप र रोकथामका घरेलु उपाय

आजको भागदौड र तनावपुर्ण दिनचर्या, बेर्पबाह खानपान अनि आलस्यभरि जिवनचर्याको कारण मानिसहरू दिन प्रतिदिन अनेकौं रोगको शिकार भईरहेको छन् । जसमध्ये विश्वब्यापी रूपमा उच्च रक्तचाप पनि एक समस्या हो । उच्च रक्तचाप एक प्रकोपकै...

गर्भ जाँच र गर्भनिरोधक चक्कीको कार्य

कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेतपरीक्षण गर्न समेत प्रेग्नेन्सी टेस्ट किट प्रभावकारी मान्न सकिन्छ । सामणन्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको...

बागलुङमा सुरक्षित गर्भपतन गराउने बढ्दै

बागलुङ, १३ फागुन– बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा...

एनआरएनबाट पर्वत रेडक्रसलाई एम्बुलेन्स

पर्वत, ११ फागुन– गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद र अन्तराष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतलाई एम्बुलेन्स सहयोग गरेका छन् । पर्वत रेडक्रसमा हाल दुईवटा एम्बुलेन्स रहे पनि एउटा थन्किएको छ भने...

मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन

जोमसोम, ११ फागुन – मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्। पछिल्लो दिन २१ जना पुरुष र ९...

होराइजन संचालनमा

पोखरा, ११ फागुन– पोखराको अमरसिंहचोकमा भर्खरै सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकले वृद्धवृद्धा, असहाय र अपांगता भएकालाई १५ देखि ७५ प्रतिशत छुट दिने भएको छ । दांत सम्बन्धी अत्याधुनिक मेसिनबाट उपचार गराउने उद्देश्यले सोमबारदेखि...

-->