म्याग्दी, ११ चैत्र– मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन...
पोखरा, ९ चैत –कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान शुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै शुरु गरे...
पोखरा, ९ चैत– स्वाथ्य मन्त्रालयले पोखरासहित ३ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा परेका नामहरु सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचि अनुुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरु श्रीकृष्ण श्रेष्ठ, ढुकुबहादुर श्रेत्री, विदुरबहादुर...
बागलुङ, ५ चैत – डा. तरुण पौडेल चिकित्सा कोषले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरेको छ । धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डा.तरुण पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप...
काठमाण्डौ, ४ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागका प्रमुख दीपेन्द्ररमण सिंहका अनुसार सरकारको निर्धारित कार्यक्रम अनुसार बुधबारदेखि...