बागलुङ, ८ वैशाख– धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाईरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शंकास्पद बिरामीको थ्रोट स्वाव...
भीड गर्न मनाही, मास्कबिना प्रवेश निषेध !
पोखरा, ७ वैशाख– नेपालमा कोरोना भाइरस ‘युके भेरियन्ट’को दोस्रो लहरको जोखिम बढेको भन्दै सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षण संस्थासहित भिडभाड हुने सार्वजनिक ठाउँहरुमा नयाँ स्वास्थ्य मापदण्ड...
मेडिकल कलेजका कर्मचारीलाई प्रशिक्षण
पोखरा, ६ वैशाख– नेपालका मेडिकल कलेजमा कार्यरत कर्मचारी युनियनका अगुवाहरुले अन्तर्राष्ट्रिय युनियन आन्दोलन र अभ्यासबारे प्रशिक्षण लिएका छन् ।
युनियन नेटवर्क इन्टरनेसनल, युएनआई ग्लोबल युनियनसँग आवद्ध युनियन अफ प्राइभेट हस्पिटल, नेपाल (युनिफिन) ले आयोजना गरेको...
स्वास्थ्य बिमाले बढायो अस्पताल आउने बिरामी
पर्वत, ४ वैशाख– सामान्यतया दैनिक करिब ७०÷८० जना बिरामीको जाँच गर्ने गरिएको पर्वत जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप दैनिक रूपमा बढ्दै गएको छ ।
बिरामी नभएसम्म स्वास्थ्य परीक्षण नगर्ने नागरिकको बानी रहेको छ ।...
हृदयाघात किन र कसरी हुन्छ ?
जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ । सहरीकरणसँगै बढेको अस्वस्थ परिवर्तित जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ । विगतमा यो रोग विशेषगरी ४० वर्षभन्दा बढी...
सामाजिक बहिस्करणको त्रासले लुकाईन्छ कुपोषण
बागलुङ, २ बैशाख– धौलागिरी अस्पताल परिसरमा रहेको पोषण सुधार गृहमा दुई साता यता पाँच जना बालबालिकाले कुपोषणको उपचार गराईरहेका छन् । पोषण पुनस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषण गृहको शैयामा बस्छन्...
कोरोनाबाट २ को मृत्यु, एकैदिन ३५ संक्रमित थपिए
पोखरा, ३१ चैत– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार २ जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक–एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु...
गर्मीमा छालाको स्याहार र सुन्दरताको लागि घरेलु उपाय
सुन्दरता एक विशेष प्रकारको गहना हो, जुन मानिसको हरेक क्रियाकलापसंग प्रत्यक्ष वा अप्रतक्ष रूपमा सिधा सम्बन्ध राख्दछ । त्यसैले संधै सुन्दर हुन मन कस्लाई हुदैन र ? सधै सुन्दरता पाईराख्न केवल चाहाना मात्र भएर...
बागलुङ र पर्वतसहित बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु
बागलुङ, २० चैत– सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै...
वायु प्रदूषण, आँखा र फोक्सोमा पर्ने असर
प्रदूषण भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरू (पानी, हावा, माटो, अग्नी र आकाश–अन्तरिक्ष) जस्ता तत्वहरूमा हुने विकृति अर्थात् पर्यावरणमा त्यसले पार्ने असर र अन्ततः पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने...