महामारीको रोकथाममा जुट्न नागरिक समाज बागलुङको अपिल (पूर्णपाठ सहित)
बागलुङ, २३ वैशाख – कोरोना महामारी भयावह हुनसक्ने भन्दै नागरिक समाज बागलुङले चिन्ता व्यक्त गरेको छ । कोराना संक्रमितकोे उपचार, रोकथाम र नियन्त्रणका लागि भएका कामको सन्दर्भमा बुधबार एक अपिल जारी गर्दै समाजले सरोकारवालालाई...
ताराखोलामा १५ बेड आइसोलेसन
बागलुङ, २१ वैशाख– ताराखोला गाउँपालिकाले संक्रमितको संख्या बढेपछि आइसोलेसन बेड बढाउन सुरु गरेको छ । सुरुमा ५ बेडबाट थालेको अभियान १५ बेड संख्या पु¥याउनेमा पुगेको हो ।
साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्पतालको...
जोखिममा छन् एचआइभी संक्रमित
बागलुङ, २१ वैशाख– जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआईभी एड्स विरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफुमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरी अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान सुरु गरेका हुन् ।...
मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष
मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ ।
गाउँपालिकामा...
संक्रमण जितेकालाई एक डोज खोप नै काफी : अध्ययन
पोखरा, २० वैशाख– कोरोना भाइरसविरुद्धको लडाइँमा विशेषज्ञ, खोप अभियान नै सबैभन्दा प्रभावकारी र दीर्घकालीन सुरक्षाको उपाय मान्छन् ।
विशेषज्ञका अनुसार खोपको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ । अनि मात्र शरीरमा कोरोनाविरुद्ध...
धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला, २४ घण्टामै नतिजा
बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने...
अमेरिकाद्वारा कोरोना महामारी सामना गर्न नेपाललाई थप ८५ लाख डलर सहयोग
पोखरा, १८ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत्...
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको...
गर्मीमा लाग्ने घातक सरूवा रोगहरू
यसैपनि हामी विगत एक वर्षदेखी कोरोना भाइरसको महामारीको चपेटामा छौँ । अनी वायुप्रदुषणको कारणले गर्दा बर्षेनी तिब्र रुपमा गर्मी बढ्दै गइरहेको छ । यो गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो...
गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु
पोखरा, १६ वैशाख– गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै पोखराका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पोखरा १४ का ४३ वर्षीय पुरुष छन्...