बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विश्वमा देखिएका केही अनौठो रोगहरू

संसारभर लगभग सात हजारभन्दा बढी प्रकार दुर्लभ, अनौठा तथा असन्तुलन (डिसअर्डर) रोग देखिएका छन् । वातावरणिय उत्परिवर्तनका कारण हाल दैनिक नयाँ रोग र सिन्ड्रोम देखिदै गइरहेका छन् । युएसमा हरेक १० मध्ये १ जना...

जेष्ठ नागरिकलाई कोरोना खोप फागुन २३ गतेदेखि

काठमाडौं, ५ फागुन– सरकारले फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बुधबार कोरोना अध्यावधिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी...

कोरोना नियन्त्रमा प्रदेश सरकार : वाहवाहीपछि आलोचना

पोखरा, ४ फागुन– गण्डकीमा यो समाचार तयार पार्दासम्म १५ हजार ८३४ जना कोरोना संक्रमितमध्ये २७९ जना मात्र संक्रमण मुक्त भएका छैनन् । कोरोनाबाट गण्डकीमा हालसम्म २०३ जनाको मृत्यु भएको छ । हालसम्म गण्डकी प्रदेशमा...

पायक पर्ने ठाउँमा खोप दुई केन्द्र थपिए

बागलुङ, २ फागुन– बागलुङमा कोरोना भाईरसविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाएर अभियान सञ्चालन भएको थियो । खोप अभियानको दोस्रो चरणमा...

कोरोना को खोप कतिको सुरक्षित छ ?

कोरोना भाइरसको महामारी यता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरुभएको छ । फलस्वरूप खोपमा केही सफलता हात पारेका छन् । अहिलेसम्म ५९ खोपहरू विभिन्न चरणमा अध्ययनका क्रममा छन् । सिमित...

नागरीक स्तरबाट बनाइयो अस्पतालमा मातृ प्रतिक्षा गृह

पोखरा, ३० माघ– पोखरा महानगरपालिका–१६ मा रहेको मातृशिशु अस्पतालमा नागरीक स्तरबाटै मातृ प्रतिक्षा गृह निमार्ण गरिएको छ । करिब २५ लाखको लागतमा अस्पतालमा प्रसुति हुने महिलाहरुको लागि प्रतिक्षा गृह निमार्ण गरिएको हो । कोभिड...

स्वास्थ्यचौकी भवन बनाएका कामदारले ज्याला पाएनन्

बागलुङ, ३० माघ – गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३...

मातृशिशुमा दिइएन जोखिम भत्ता

पोखरा, २८ माघ– पोखराको लामाचौरमा रहेको मातृशिशु मितेरी अस्पताल का चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । हालै प्रदेश सरकारमातहतमा आएको यो अस्पतालका चिििकत्सक र कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । अस्पतालका...

निशुल्क स्वास्थ्य शिविरमा पुरुषलाई नियोजन सेवा

नवलपुर, २६ माघ – बुलिङटारमा आइतबार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् । यस्तै, शिविरमा...

डब्ल्यूएचओ भन्छ: वुहानमा सामुद्रिक खानाबाट कोरोना फैलियो

काठमाडौं, २४ माघ – वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले...

-->