गण्डकी प्रदेशभर कोभिड–१९ बिरुद्धको ‘कोभिशिल्ड’ खोप लगाईंदै
बागलुङ, १४ माघ– गण्डकी प्रदेशका ११ जिल्लामा आजबाट कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाउने काम सुरु हुँदैछ । सामाजिक बिकास मन्त्रालयले ११ वटै जिल्लामा बिहान १० बजेदेखि पहिलो चरणको खोप लगाउने काम सुरु हुने...
स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन
स्याङजा, १२ माघ–कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको...
गाउँगाउँमा खुल्दै सुत्केरी प्रतिक्षा घर
बागलुङ, ११ माघ– पहिला पहिला महिलाहरु घरमै सुत्केरी हुन्थे । पछिल्लो समय सरकारले अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलायो ।
यो अभियान स्वरुप गाउँगाउँमा बर्थिङ सेन्टर पनि खुलेका छन् । जनशक्ती समेत भएकोले स्वास्थ्य...
के हो स्थायी बन्ध्याकरण ?
विवाहित दम्पतीहरू तथा बच्चाको रहर पुगेकाले जान्नैपर्ने कुरा
आजको परिबेशमा पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम प्रसस्तै छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पु¥याउँछ भन्ने धारणा राख्नेको बाहुल्यता समेत ठूलो छ ।
के...
धौलागिरी अस्पतालमै हड्डीको सफल प्रत्यारोपण
बागलुङ, ९ माघ– धौलागिरी अस्पालमा पहिलो पटक हाड्डीको सफल प्रत्यारोपण सम्पन्न भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो ।
बरेङ गाउँपालिका वडा नं. १ का ५६ बर्षिय मनबहादुर...
नेपाल आयो कोभिडको खोप : एलर्जि र गर्भवती भए खोप नलगाउनुस्
काठमाण्डौ, ८ माघ– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न विभिन्न राष्ट्रहरुले खोप उत्पादन तथा विकास गरिरहेका छन् । छिमेकी राष्ट्र भारतले पनि कोभिड–१९ विरुद्ध प्रयोग हुने दुईवटा खोपको उत्पादन तथा...
भारतीय अनुदानको खोप ल्याउने तयारी आजदेखि सुरु
काठमाण्डौ, ७ माघ– भारतले नेपाललाई अनुदानमा दिएको खोप ल्याउने प्रक्रिया सुरू भएको छ । भारतले आजदेखि नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले...
बागलुङमा अझै असुरक्षित गर्भपतन, अनाहकमा ज्यान गुमाउँछन् महिला
बागलुङ, ५ माघ– महिलाको चाहना अनुसार गर्भ नरहेको अवस्थामा र असुरक्षित हुने अवस्थामा तोकिएको समयसम्म निःशुल्क गर्भपतनको सेवा कानूनी अधिकारको रुपमा स्थापित छ ।
नेपालका अधिकांश सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ ।
तर, बागलुङको...
नेपालमा कोभिडको खोप आपतकालिन प्रयोगका लागि अनुमति
काठमाण्डौ, २ माघ– सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्च्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ । ुकोभिसिल्ड खोपको आपतकालीन प्रयोगका लागि आज बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको औषधि व्यवस्था...
गनोरिया (एक सरुवा यौनरोग )
अधिकांश व्यक्ति संक्रमित भएको तर अज्ञानता, लाज र अत्यधिक कष्टकर नभएको कारण ९० प्रतिशत संक्रमितले लुकाएरै राखेको समस्या हो, गनोरिया । गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ । गनोरिया अंग्रेजी शब्द हो । अंग्रेजीमा यसलाई...