बागलुङ, १७ पुस– हात्तिपाईले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले गतवर्ष नवौ पटक बागलुङमा हात्तिपाईले रोगविरुद्धको औषधि खुवायो । बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तिपाईलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाका सबै नागरिकलाई...