बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ब्यक्तिगत खर्चमा औषधि लिएर निर्वाचन क्षेत्र पुगे सांसद पौडेल

बागलुङ, ५ जेठ –  जिल्लाको क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री लिएर आफै निर्वाचन क्षेत्रमा पुगेका छन् । कोभिड-१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको...

तत्काल अक्सिजन र खोपको माग गर्दै बागलुङका अधिवक्ता शर्माले दायर गरे सर्वोच्चमा रिट

बागलुङ, ४ जेठ – बागलुङका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सवै अस्पतालमा तत्काल अक्सिजन र कोरोनाविरुद्ध खोपको व्यवस्थापन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नागरिक अधिकारका पक्षमा वहसपैरवी गर्दै आएका अधिवक्ता...

गोरखा अस्पतालमा अक्सिजन उत्पादन सुरु, ५० शैयामा आपूर्ती

गोरखा ४ जेठ – गोरखा जिल्लामा अक्सिजन प्लाण्ट जोडिएको छ । प्लाण्ट जोडिएसंगै अक्सिजन उत्पादन सुरु भएको हो । यो अक्सिजन अव सिधै विरामीको वार्डसम्म पुग्ने भएको छ । सोमबार मात्रै विरामीको शैयासम्म अक्सिजन...

पोखरामा निषेधाज्ञामा थप कडाइ

पोखरा १ जेठ– कोरोनाको दोस्रो भेरियन्ट देखिएसंगै पोखरामा थप कडाइका साथ निषेधाज्ञा थप गरिएको छ । वैशाख अन्तिमसम्म निषेधाज्ञा गरिएपनि कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण निषेधाज्ञा थप गरिएको थियो । आज विहान ५ बजे...

यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने व्यायामहरू

कोरोनाबाट विश्व आतंकित छ। नेपालमा पनि संक्रमित र मृत्यु संख्या बढ्दो छ। भाइरसबाट बच्न सबैतिरबाट एउटै शब्द निस्केको छ– रोग प्रतिरोधात्मक क्षमता बढाऔं। जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ।...

बडिगाडमा बिहेपछिको सन्नाटा…!

बागलुङ, १ जेठ– बिहे भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका ४ जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकै घरका ३ जना छन् । कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारको...

धौलागिरी अस्पताल गोर्खा वेल्फेयर ट्रसको सहयोग

बागलुङ, ३० वैशाख– गोर्खा वेल्फेयर ट्रस नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार ट्रसका प्रतिनिधिले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर र प्रमुख डा. शैलेन्द्र बिक पोखरेललाई सामग्री हस्तान्तरण...

गलकोटमा अक्सिजनसहित ११ शैयाको कोभिड अस्पताल

बागलुङ, ३० वैशाख– गलकोट नगरपालिकाले अक्सिजनसहितका ११ शैयाको अस्थायी कोभिड अस्पताल तयार गरेको छ । पहिलो चरणको कोरोना महामारीमा स्थापना भएको अस्थायी कोभिड अस्पताललाई स्तरोन्नती गरेर अक्सिजनसहितका शैया तयार गरिएको हो । पहिलो चरणमा पाँच...

महामारीको बेला कालोबजारीमा अक्सिमिटर बेच्ने ७ पक्राउ

पोखरा, २९ वैशाख– कोरोना भाइरसले थलिएको अवस्थामा समेत कालोबजारी गर्दै स्वास्थ्यमा खेलवाड गर्ने विचौलियाको बिगबिगी बढिरहेको छ । केहि दिनअघि मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने प्रविधि अक्सिमिटरको कोलोबजारी गरेको आरोपमा...

प्रतिरोधामक क्षमता बढाउने औषधि बाँड्दै औषधालय

बागलुङ, २९ वैशाख– धौलागिरी आर्युेवेद औषधालयले आँफैले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि वितरण सुरु गरेको छ । कोरोना महामारीको चपेटामा परेका सर्वसाधारणलाई राहत दिनका लागि औषधालयले विभिन्न जडिबुटीको मिश्रण बनाएर रोग प्रतिरोधात्मक...

-->