बिरामीहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउनु स्वास्थ्यकर्मीको पहिलो कर्तव्य हो । बिरामीहरुलाई अस्पताल आएदेखि स्वस्थ भएर घर फर्कंदासम्म विभिन्न स्वास्थ्यकर्मीको संलग्नता हुन्छ । कोही प्रत्यक्ष बिरामीको साथमा हुन्छन् भने केही पर्दा पछाडिको नायकजस्तै बिरामीको रोग...