काठमाडौं, ३ जेठ – कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी...
धौलागिरी अस्पतालको प्रादेशिक यात्रा
बागलुङ, ३ जेठ– दशकअघि जिल्ला, त्यसपछि अञ्चल अस्पताल बनेर दशकसम्म रिफर सेन्टरको उपमा पाएको यो अस्पताल प्रादेशिक बन्ने यात्रामा छ । अस्पतालको बोर्ड कुन दिन फेरिन्छ वा प्रादेशिक अस्पतालको कामकाज कहिले सुरु हुन्छ त्यो...
बागलुङमा पनि डेंगुका बिरामी भेटिए
बागलुङ, ३ जेठ– बागलुङमा पहिलो डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अस्पतालमा शुक्रबार पहिलो डेंगुका बिरामी फेला परेका हुन् । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षिया महिलामा डुेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख डाक्टर...
आकस्मिक सेवामा समेत बिरामीको चाप उस्तै
बागलुङ, २ जेठ– चार जिल्लाका झण्डै छ लाख सर्वसाधारणको उपचार गर्ने धौलागिरी अस्पतालमा आकश्मिक बाहेकका सेवा बन्द भएको लामो समय बितेको छ । अन्तरंग सेवा बन्द भएको भएपनि बहिरंग सेवामा बिरामीको चाप भने घटेको...
यौनजन्य सरुवा रोगहरु के के हुन् ?
यौनजन्य सरुवा रोगहरु (एस्टिडिज) भन्नाले बिभिन्न अशुरक्षित तथा अप्रकृतिक यौन सम्पर्क वा यौनजन्या कृयाकलापबाट सर्ने रोगहरु हुन् । नेपालको कुरा गर्नु पर्दा टोटल बिरमीको ३०–३५ प्रतिशत बिभिन्न यौनजन्य समस्याबाट संक्रमित छन् । जसमध्ये झन्डै...
गण्डकीले भन्यो, अब आरडीटी हैन, पीसीआर मात्रै !
पोखरा, २ जेठ – गण्डकी स्वास्थ्य निर्देशनालयले अब कोरोनाको द्रूत परीक्षण (आरडीटी) नगर्ने भएको छ । निर्देशनालयले गण्डकी प्रदेशमा बाहिरबाट मान्छे आउने बाटो नै बन्द भएकाले आरडीटी परीक्षण स्थगित गरिएको जिकिर गरेको छ ।...
पर्वतमा कार्यान्वयनमा आयो स्वास्थ्य बिमा कार्यक्रम
पर्वत, २ जेठ– सुलभ दरमा नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले पर्वतमा बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले स्वास्थ्य बिमा कार्यक्रमका लागि आवश्यक तयारी गर्न नपाएको भएपनि पूर्व...
नियमित सरसफाईले भाइरल फिबरका बिरामी घटे
बागलुङ, ३१ वैशाख – ज्वरो र रुघाखोकीका बिरामीले स्वास्थ्य संस्था भरिभराउ हुने समय हो यो । गर्मी मौसम सुरु भएसँगै बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको स्वास्थ्य शाखा तयारी अवस्थामा थियोभने बागलुङ नगरले औषधिको उपलव्धता...
पोखराका चालक र सहचालकले पाएनन् कोरोना परिक्षण गर्न
पोखरा, ३१ बैशाख – पर्सामा मजदुर पुराएर फर्केका बागलुङका सवारी चालक र सहचालक क्वारेन्टाइनमा राखेको खबर आइरहदाँ पोखराका मजदुरलाई उदयपुर पुराएर फर्केका यहाँका चालक र सहचालकले भने आफुहरुले कोरोना परिक्षण गर्न नपाएको गुनासो गरेका...
‘के नीजि, के सरकारी ! कोरोनाविरुद्ध लड्न जुटेका छौं’
कोरोना संक्रमितको संख्या दिनहँु बढ्दो छ । मंगलबार मात्रै ८३ जना नयाँ कोरोना संक्रमित भेटिए । यो संख्या अझै बढ्ने अनुमान गरिकै छ । गण्डकी प्रदेशमा पनि दुई कोरोना संक्रमित भेटिएका थिए । उनीहरु...