बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बेवारिसे वृद्वाको धौलागिरी अस्पतालमा भयो सफल उपचार

बागलुङ, २८ बैशाख – लडकाउनले सुनसान सडकमा अचानक कोही हिँडेको देख्दा पनि गाउँलेहरु शंका गर्थे । गल्कोट नगरपालिका–११ रिघाको मुख्य सडकमा दुवै खुट्टामा गंभीर घाउ भएका एका बृद्धा घुमिरहेका थिए । खुट्टाको औलाका चेपमा...

छिमेकी म्याग्दीमा फैलँदो डेंगु, बागलुङमा छैन तयारी

बागलुङ, २६ बैशाख– कोरोनाको कहरबीच बागलुङ र आसपासका जिल्लामा डेङ्गु रोगको संक्रमण त्रास फैलिएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग म्याग्दीमा देखा परेपछि छिमेकी बागलुङका सिमा जोडिएका स्थानीय तह पनि जोखिममा छन् । म्याग्दीमा...

म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान

म्याग्दी, २६ बैशाख– हिमाली जिल्ला म्याग्दीमा डेङ्गु रोग नियन्त्रणका लागि खोजी र नष्ट अभियान संचालन गरिएको छ । बेनी नगरपालिकामा एक हप्ताको अवधिमा नै ५ जनामा डेंगु पेजेटिभ भेटिएसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान...

गर्भपतन र यसबाट हुने असरहरू

गर्भपतन गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न बाध्यता हुन्छन् । गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ताभन्दा पहिले गर्भमा भएका भु्रण, विकसित भु्रण अथवा शिशु बाहिर निस्कने प्रक्रियालाई बुझिन्छ । जुनसुकै...

प्रदेश नम्बर ५ को स्वाब परीक्षण पनि गण्डकीमा

पोखरा, २६ बैशाख– कोरोना परीक्षणमा विश्वसनीय मानिएको पिसिआर किटको अभाव भएपछि प्रदेश नम्बर ५ बाट स्वाब परीक्षणको लागि पोखरा पठाउन थालिएको छ । पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा हालसम्म प्रदेश नम्बर ५...

लकडाउनमा बागलुङ छिरेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटीभ

बागलुङ, २५ बैशाख – लकडाउनकै समयमा जिल्ला बाहिरबाट आएका तीनजनालाई बागलुङ नगरपालिकाले कोरोना परीक्षणका लागि पठाएको स्वावको नतिजा नेगेटिभ आएको छ । उनीहरु पछिल्लो समय भैरहवावाट आएका थिए । बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा...

म्याग्दी डेङ्गुको जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

बेनी, २२ बैशाख – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएपछि यहाँको जनजीवन पनि त्रासमा छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार अस्पतालमा आएका...

कोरोना कहर : ३२ बर्षमा मातृशिशु स्वास्थ्य क्लिनिक स्थानान्तरण

बागलुङ, २१ बैशाख– बागलुङ नगरपालिकाले ३२ बर्षदेखि धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन गरिरहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक जिल्ला विकास समितिको भवनमा स्थानान्तरण गरेको छ । अंचल अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने हबको रुपमा विकास गरिएसँगै...

समाचारप्रति अंचल अस्पतालको ध्यानाकर्षण

बागलुङ, २० बैशाख– धौलागिरी अञ्चल अस्पतालको बिषयमा सम्प्रेषित समाचारप्रति अस्पताल व्यवस्थापन समितिले ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको बदनाम हुनेगरी समाजवाद डटकमले पत्रकारिताको सामान्य मुल्य मान्यतासमेत पालना नगरी कपोकल्पित समाचार प्रकाशन भएको भन्दै समितिले...

किन दुख्छ महिनावारी हुँदा ? के गर्ने र के नगर्ने ?

सामान्यतया ९० प्रतिशत किशोरी तथा महिलाहरूमा महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया...

-->