मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्। श्रीमतीको रक्तचाप बढिरहेपछि हामी काठमाडौं मीनभवनस्थित एक अस्पताल पुग्यौं। प्राध्यापक समेत रहेका एक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरलाई...
बागलुङ/धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शैयाको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शैयामा सुविधायुक्त अस्पतालमा स्तरवृद्धिको तयारी गरिरहेको छ । स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा...
पोखरा/ गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग...
पोखरा/ गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे । आन्दोलनको पाँचौ दिन चिकित्सकहरुले...
बागलुङ/धौलागिरि प्रादेशक अस्पताल बागलुङमा ग्रामीण प्रसुती भिडियो एक्सरे तालिम साइट संचालनमा ल्याईएको छ । यो तालिम साइट गण्डकी प्रदेशकै पहिलो र देशभरमा तेस्रो हो । यसअघि झापाको आम्दा अस्पताल र बाँकेको भेरी अस्पतालमा ग्रामिण...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका खराबी हटाउन आफु निरन्तर लागिपरेको बताएका छन् । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बडिगाड स्वास्थ्य चौकीमा शुरु भएको पाठेघरको...
बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति चालु वर्षमै हुने बताएका छन् । ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम तथा तालिम केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताल स्तरोन्नतिबारे...