बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

५० शय्या क्षमतामा सञ्चालन हुँदै प्रदेश अस्पताल पर्वत

पर्वत/सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ । वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको...

आफ्नै अस्पतालबाट नागरिकलाई सेवा दिने निसीखोला गाउँपालिकाको सपना

बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री...

बागलुङमा आत्महत्याविरुद्द मानसिक सचेतना तथा पैरवी

बागलुङ/पछिल्लो समय बढ्दै गएको आत्महत्या न्युनिकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मानसिक सचेतना तथा पैरवी अभियान संचालनमा ल्याएको छ । पहिलो पटक बागलुङ नगरपालिका वडा नंं १ को रामरेखाबाट यो अभियान शुरु भएको स्वास्थ्य...

गलकोट नगर अस्पताललाई फिजियोथेरापी मेशिन सहयोग

बागलुङ/अध्ययन तथा रोजगारीको शिलशिलामा युकेमा रहेका बागलुङका गलकोटेहरुले जन्मभुमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेशिन सहयोग गरेका छन् । गलकोट समाज युकेको अगुवाईमा शुभचिन्तकबाट संकलित रकमले फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्रीहरु खरिद गरी...

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम अस्पतालको बिकासमा खर्च गर्ने सहमती

पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग...

आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना

पोखरा/ प्राणघातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नारिशक्ति जागरण आमा समुह पोखरा–१७ आँखा अस्पतालद्वारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को...

प्रदेश अस्पताल पर्वतमा ‘इको कार्डियोग्राफी’ उपकरण जडान

पर्वत/बिरामीको मुटुको चालको बारेमा थप गहन र सहज अध्ययनका लागि प्रदेश अस्पताल पर्वतमा नयाँ र आधुनिक उपकरण जडान गरिएको छ । अस्पताललाई व्यवस्थित र आधुनिकीकरण गर्ने लक्ष्य अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ३५ लाख...

प्रदेश अस्पताल पर्वतमा ‘कपडा घर’ संचालनमा आउँदै, निःशुल्क पाइने

पर्वत/ समस्यामा रहेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यसहित ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास...

धौलागिरि प्रादेशिक अस्पतालमा जलन इकाई

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन इकाई स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो । जलन उपचारका लागि अस्पतालमा तीन जना...

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम किन पाएन अस्पतालले ?

पोखरा/२०७३ साल असोज ९ गतेका दिन पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) अस्पताल संचालक समितिका अध्यक्ष कृष्ण थापाले पत्रकार सम्मेलनको आयोजना गरे । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज...

-->