बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोट नगर अस्पतालमा अब फिजियोथेरापी सेवा

चालु वर्ष नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख लागतमा चार कोठा थप गर्न लागिएको हो । बागलुङ/गलकोट नगर अस्पतालले सेवा थप्दै गएको छ । गत असोजमा शुरु भएको अपरेशन सेवा पछि फिजियोथेरापी सेवा...

११ सय बढीको चेकजाँच, ९ जनामा जन्मजात समस्या

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय...

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ...

२० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन

बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो...

अस्पताललाई ६० लाख घाटा, कर्मचारीले राखे ६ लाख, दाेषी कर्मचारीलाई कानुनी कारवाही अघि बढाइने

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पुष्टी भएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको सार्वजनिक भएपछि प्रतिष्ठानले...

पोखरा २६ को जल्धारेमा जेष्ठ नागरिक सहित तीनसयको स्वास्थ्य परिक्षण

पोखरा/  पोखरा महानगरपालिका–२६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आयुुर्वेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै...

स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति : मन्त्री पाठक

तनहुँ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् । आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य...

शनिबार रेडियो अन्नपूर्णको रक्तदान

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिबार हुने बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लका अनुसार रेडियोले २३ औं पटक रक्तदान गर्न...

सुत्केरीलाई पोषण र सरसफाई सामग्री सहयोग

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ ले गत साउनयता सुत्केरी भएका महिलालाई पोषण, सरसफाइ सामग्री र विभिन्न अत्यावश्यक वस्तु सहयोग गरेको छ । शहरी स्वास्थ्य प्रवद्र्दन केन्द्रमार्फत वडा नं. २ मा स्थायी बसोबास गर्ने र...

गण्डकी प्रदेश अन्तरगतका सबै प्रादेशिक अस्पतालहरुको स्तरेन्नति गरिन्छ– स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्ण पाठकले प्रदेश अन्तरगतका सबै अस्पतालहरुको स्तरोन्नति गरिने बताएका छन । सांसदहरुले शुन्य समय, विशेष र आकस्मिक समयमा उठाएका प्रश्नहरुको आजको प्रदेशसभा बैठकमा जवाफ दिदै मन्त्री पाठकले यस्तो बताएका हुन...

-->