बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कालिमाटीको शिविरमा ४१० जनाले लिए सेवा

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटीमा शनिबार सञ्चालित बृहत स्वास्थ्य शिविरबाट ४ सय १० जना बिरामीले सेवा लिएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लव आफ मिड टाउन पोखराको आयोजनामा भएको शिविरमा...

मुस्ताङको जोमसोममा शल्यक्रियामार्फत प्रसुति सेवा शुरु

पोखरा/मुस्ताङको जोमसोममा रहेको प्रदेश अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ । १९ महिनापछि बुधबार शल्यक्रियामार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो...

मातृशिशु अस्पताल ब्यबस्थापन समितिका पदाधिकारीहरूको पदस्थापन

पोखरा/ गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका–१६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० ले जिल्ला समन्वय समिति...

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

बागलुङ/चारतारे युवा क्लब (सिवाईसी) नेपालले माता पिता सँग सिवाईसी अभियान शुरु गरेको छ । बिशेषगरी जेष्ठ नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्ने र उनीहरुलाइ सम्मान गर्ने लक्ष्यले उक्त अभियान शुरु गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । ‘सिवाईसीको...

धौलागिरि आँखा अस्पताललाई लायन्सको परियोजनामार्फत झण्डै ९० लाखका उपकरण हस्तान्तरण

बागलुङ/नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई झण्डै एक करोडका उपकरण हस्तान्तरण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल बागलुङको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले बिहिबार धौलागिरि आँखा अस्पताललाई ८० लाख ९०...

स्वास्थ्य विमातर्फका बिरामीले तिरेको रकम रातीराती फिर्ता

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पाइएपछि छानविन समिति गठन गरिएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको...

पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं– पाेखरा नगरप्रमुख आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल...

मुस्ताङ र मनाङमा आजदेखि एचपीभी खोप अभियान सुरु

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा आजदेखि खोप लगाउन सुरु भएको छ । चिसोका कारण बन्द विद्यालय खुलेसंगै दुवै हिमाली जिल्लामा आजदेखि खोप अभियान थालिएको हो । प्रदेश...

युआरएलमा अपोलोका सेवा सुरु

पोखरा/युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतकोविश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ । प्रालिले पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि स्थापना गरेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर शनिबार आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक...

प्रदेशभित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्छ– संचारमन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश भित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालको ३२ औं वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री गुरुङले जनताको तहबाट,...

-->