पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बुद्धिबहादुर थापा र पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ पोखरामा सम्मानित भएका छन् । स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शनिबार एक समारोहका बीचमा उनीहरुलाई सम्मान गरिएको...
बागलुङ / धौलागिरि अस्पताल बागलुङमा औषधि प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन जडान गरिएको छ । राष्ट्रिय क्षयरोग निवरण केन्द्र भक्तपुरको सहयोगमा ‘एक्स्पट एक्सडिआर १० कलर’ मेसिन जडान गरिएको हो । केन्द्रका प्राविधिक सहिको...
बागलुङ / धौलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको साधारण रुपमा जन्म भएको छ । दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिकाका एकजना महिलाले...