बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि अस्पताल : दुईपटक उद्घाटन, काम अझै बाँकी

बागलुङ/ जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पतालमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको छ । तर। अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेका छैनन् । तत्कालीन...

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८...

ट्राफिक प्रहरीका लागि नस्य र जलनेती अभ्यास

बागलुङ/ दिनभर सडकमा उभिने ट्राफिक प्रहरीका आफ्नै दुःख छन् । धुलो होस वा धुँवा, वर्षा होस् वा चर्को घाम । सडक दुर्घटना हुन नदिन आफ्नो कर्तव्य पुरा गर्नुनै छ । सडक दुर्घटनाबाट नागरिकलाई जोगाउन...

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा नीजि क्षेत्रका व्यवसायीको मुटु जाँच

काठमाडौं / नवीकरणीय ऊर्जा परिसंघ नेपालले पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा निजी क्षेत्रका उर्जाकर्मीहरुको मुटु जाँच तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रम सञ्चालन गर्यो । परिसंघले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा ‘आर.ई. सेक्टर हेल्थ चेकअप एन्ड...

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालो मोसो

बागलुङ/ मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताव केसीलाई कालो मोसो दलेको छ । आज (आईतबार) कार्यालय जाने समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ समितिले स्वास्थ्य...

गाउँमै आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा सर्वसाधारण खुसी

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका सर्वसाधारणले गाउँमै आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन र योग कार्यक्रममा सहभागि भएपछि...

पेन किलरले कसरी तुरुन्तै दुखाइ कम गर्छ ?

पेन किलर । नाम नै काफी छ । यसको काम हो दुखाइ हटाउनु । चाहे चोटपटक लागेर होस् वा अरु रोगव्याधि लागेर, शरीरमा कुनै पनि किसिमको दुखाइ छ भने त्यसको निवारणका लागि हामी ‘पेन...

नेपालमा फेला पर्यो कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’

काठमाडौं / नेपालमा पहिलो पटक कोभिड १९ संक्रमण ओमिक्रोनको सब भ्यारेन्ट ‘जे एन १’ पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्याले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो। पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९...

३२ युनिट रगत संकलन

पाेखरा / अर्जुन चौपारी गाउँपालिका १ को पञ्च कन्या माविमा आयोजित रक्तदाबाट ३२ युनिट रगत संकलल भएको छ । विद्यालयको ४९ औँ वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलले रक्तदानको आयोजना गरेको शिक्षक नायक इन्द्र काफ्लेले जानकारी...

३७ युनिट रगत संकलन

पोखरा / छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं....

-->