बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

३२ युनिट रगत संकलन

३२ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८०, बुधबार

पाेखरा / अर्जुन चौपारी गाउँपालिका १ को पञ्च कन्या माविमा आयोजित रक्तदाबाट ३२ युनिट रगत संकलल भएको छ ।
विद्यालयको ४९ औँ वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलले रक्तदानको आयोजना गरेको शिक्षक नायक इन्द्र काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->