बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा : मन्त्री बस्नेत

बागलुङ /  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा गएको बताएका छन् । बागलुङ नगरपालिकाले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै वर्तमान चिकित्सा शिक्षा ऐन संशोधन...

स्वास्थ्यमन्त्री बागलुङमा, ५ वटा डायलाइसिस मेसिन हस्त्तान्तरण

बागलुङ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरि अस्पताललाई ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शनिबार ती मेसिन अस्पताललाई हस्तान्तरण गरे । डायलाइसिस मेसिन बागलुङसम्म ल्याउनको...

रक्तदातालाई ढाका टोपी वितरण

म्याग्दी / प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ । सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना...

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव

बागलुङ / धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ...

डेङ्गीबाट कसरी बँच्ने ?

अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ । गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पु¥यायो । डेङ्गीले यो वर्ष पनि उल्लेख्य संख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको...

१०३ वटा एन्टिबायोटिक औषधि प्रयोग नगर्न निर्देशन (सूचीसहित)

पोखरा / सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न प्रयोगमा...

अस्पताल र स्वास्थ्यकर्मीका समस्याबारे सरकारको ध्यानाकर्षण

बागलुङ, २१ भदौ– धौलागिरि अस्पताल व्यवस्थापन समितिले निर्माणाधिन अस्पतालको भवन हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित भएको बताएको छ । साथै समितिले पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापामार्फत सरकारको ध्यानाकर्षण गराएको छ । ठेकेदारले हस्तान्तरण नगर्दा अस्पतालको...

आँखा जोगाऊँ

कम्प्युटरमा काम गर्दा हामी यति मस्त हुन्छौं कि आँखा झिम्क्याउन नै बिर्सन्छौं र यसले आँखाको सुख्खापनको समस्या देखिन्छ । कम्प्युटर उपयोग गर्दा…आजकल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै...

आखा पाक्ने रोग बढेपछि पोखरा महानगरका विद्यालयहरु तीन दिन विदा

पोखरा / लगातार आखाँ पाक्ने रोग बढ्न थालेपछि पोखरा महानगरपालिकाले तीन दिन नीजि तथा सामुदायिक विद्यालय बन्द गर्न आहवान गरेको छ । पोखरा महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूणृ सामुदायिक, संस्थागत...

लायन्स क्लब अफ पोखरा संस्कारको वृक्षरोपण

पोखरा / पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो । लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल...

-->