पोखरा/ कुनैबेला सेतो पुतलीको झुसले आँखामा हुने संक्रमण ‘सापु’ का बिरामीले पोखराको हिमालय आँखा अस्पताल भरिभराउ हुन्थ्यो । यतिबेला भने आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का बिरामीले अस्पताल भरिभराउ छ । आँखा पाक्ने...
निशुल्क दन्त शिविरमा १८० जनाको परीक्षण
पोखरा / पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाको दन्त स्वास्थ्यको परीक्षण गराएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको शिविरबाट उनीहरुले...
डेंगु नियन्त्रण गर्न म्याग्दीमा ‘खोज र नष्ट गर’ अभियान
म्याग्दी / लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट फैलिन नदिन बेनी नगरपालिकाले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । बेनी नगरपालिकाको वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा शनिबार डेंगु रोगको प्रमुख...
एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’
बागलुङ/ जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तह सँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।
सुत्केरी आमा...
बागलुङ नगरका स्वास्थ्य संस्था ‘पेपरलेस’ बनाईदै
बागलुङ/ ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधि सकिएर माग गर्नेदेखि व्यवस्थापकीय कामको लागि माग फारम भरेर नगरपालिकाको कार्यालय आउँदा स्वास्थ्यकर्मीलाई एक दिन लाग्छ ।
माग गरेको सामान तत्काल नभएमा ती स्वास्थ्यकर्मी फर्केर जाने र फेरी सामान...
९० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण
पोखरा / आत्महत्याको घटना हुनुको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य रहेको एक तथ्यांकले देखाएको छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै जानु स्वास्थ्यमा चुनौति भएको र यसको कारण मानसिक स्वास्थ्य रहेको विज्ञहरुले बताएका...
के हो मंकीपक्स संक्रमण, यसबाट कसरी बच्ने ?
विश्वभर हाल १११ देशमा फैलिसकेको मंकीपक्स भाइरस संक्रमण नेपालमा पनि देखिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो ।
केही दिनअघि नेपाल आएकी ती विदेशी महिला ज्वरोसहित...
केरा खाँदा स्वास्थ्यमा पर्ने प्रभावहरू
विषय प्रवेश
केरा संसारभर निकै लोकप्रिय फलफूल भित्र पर्छ । यो खानका लागि स्वादिलो हुनुका साथै यसमा पाइने विभिन्न पौष्टिक तत्वहरूका कारण पनि बढी लोकप्रिय भएको हो । केराको सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न प्रभावहरू पार्ने...
गर्मीमा छालाको स्याहार कसरी गर्ने ?
केही दिनयता गर्मी ह्वात्तै बढेको छ । गर्मी मौसमको चर्को घाम, तातो हावा, धुलो धुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।
चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा...
पोखराका नर्सहरुको क्षमता अभिवृद्धि कार्यक्रम
पोखरा / पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।
नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज ९बिहीबार० पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको...