बागलुङ / धौलागिरि अस्पताललाई रिफर सेन्टरबाट उपचार केन्द्र बनाउन सबैको चासो र प्रयास हुनुपर्ने सरोकारवालाले बताएका छन् । अस्पतालले थालेका सेवा सुविधा र जनशक्तीबारे सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा...