नवलपुर/स्वास्थ्य कार्यालय नवलपुरले पत्रकार तथा अन्य सरोकारवालासँग कुष्ठरोग सम्वन्धि छलफल एवं अन्तरक्रिया गरेको छ । ७० औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर कुष्ठरोग निवारणसँग सम्वन्धित गैरसरकारी संघसंस्थाका प्रतिनिधि जिल्लास्थित क्रियाशील पत्रकार लगायतसँग अन्तरक्रिया गरेको...
पोखरा / स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा संचालनको बिषयमा मंगलवार अनुगमन तथा निरीक्षण गरेका...
काठमाडौं / नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताए । ‘सबै...