बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

३६ जना महिलाको पाठेघरको अपरेशन

बागलुङ/धौलागिरि अस्पतालमा संचालित तीन दिने पाठेघरको अपरेशन शिविरमा ३६ जना महिलाले सेवा लिएका छन् । सेवा लिनेमा ३२ बर्षकी महिला देखि ८७ बर्षकी वृद्धा समेत छिन् । पाठेघर खसेर बर्षौदेखि समस्या भोगेका महिलाको अपरशेन मार्फत...

मेनेन्जाइटिस के हो ?

दिमागबाट आउने मुख्य नसा जसलाई स्पाइनल कर्ड भनिन्छ । स्पाइनल कर्ड वरपर झिल्ली हुन्छन् । ती झिल्लीमा संक्रमण भएमा मेनेन्जाइटिस हुन्छ । नेपालमा मेन्जाइटिसको अवस्थाबारे खासै अध्ययन भएको छैन ।जुनसुकै उमेरका मानिसमा मेनेन्जाइटिस हुन...

के हो योनीबाट सेतोपानी बग्नु (ल्युकोरिया)

ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का...

जाडोबाट जोगिनुस्

जाडो हुँदा गाउँघरतिर आगो ताप्ने चलन छ । आगो ताप्नु नराम्रो हैन तर होसियार हुनुहोस् । ढोका बन्द गरेर आगो ताप्दा निस्सासिने डर हुन्छ भने आगलागीले ज्यान लिने खतरा उस्तै हुन्छ । जाडो लाग्दै छ...

स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग

बागलुङ/धैलागिरी आयुर्वेद औषधालय बागलुङले ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तरगत औषधालयले जैमिनी नगरपालिका, २ दमेकमा दुई दिने ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ सञ्चालन गरेको...

यौन दुर्वलता के हो ? के छ समाधान ?

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकृत दिनचर्या र बिबिध प्रकारका दुषसंगतिहरूले गर्दा मानव शरीरको स्टामिनासंगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा बिकारहरूले सजिलै...

मुस्ताङ पुगेका पर्यटकमा डेंगु, ७७ जिल्लामा देखियो डेंगु

मुस्ताङ – मुस्ताङ भ्रमण गर्न आएका एक विदेशी पर्यटकलाई डेंगु पोजेटिभ देखिएको छ। ३५ वर्षीय स्पेनिस नागरिक बोर्जा युनिसलाई डेंगु पोजेटिभ देखिएको हो। लगातार ज्वरो आउने, छातिमा बिमरा देखिने र हातखुट्टा दुखिरहनेजस्ता समस्या लिएर बिहीबार...

के हो बाथ रोग ? यसरी गरौं समाधान

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर सुरुवात हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाएपनी प्रयाः सबैजसो बाथ रोगमा...

डेंगी र रोकथाम

अहिले नेपालको जुनसुकै भुभागमा डेंगीको प्रकोप बढिरहेको छ । डेंगी (भ्रमक रूपमा डेंगु पनि भनिने) लामखुट्टेको टोकाइबाट सर्ने र शितोष्ण तथा समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारणले लाग्ने गर्दछ...

रेडक्रस पोखरा २६ मा प्राथमिक उपचार तालिम सुरु

पोखरा / पोखरा महानगरपालिका वडा २६ चापाँको चौरमा आधारभुत प्राथमिक उपचार तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा पोखरा २६ उपशाखा र युवा रेडक्रस सर्कल को ब्यस्थापनमा ४ दिने आधारभूत प्राथमिक...

-->