बागलुङ/बजारबासीलाई शुद्ध पानी खुवाउनुपर्ने माग गर्दै राष्ट्रिय युवा संघ नेपाल, बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रवार बिहान ११ बजे कार्यालयमा पुगेका युवा संघका कार्यकर्ताले जनताको स्वास्थ्यमा प्रत्यक्ष असर...